माघ २०, २०८१ आइतबार | २१:५५:३३
सिवाइसी अत्तरिया र डिसिए धनगढीको विजयी सुनसरी च्याम्पियन पहल र अम्फा सर्वोत्कृष्ट खेलाडी भारत लगातार दोस्रो पटक च्याम्पियन ग्रेट हिमालयको लगातार दोस्रो जित पुलिसलाई टाइगर कपको उपाधि विभिन्न लिग खेल्ने फुटबल क्लबलाई ललितपुर महानगरको प्रोत्साहन पुरस्कार नेपालको लगातार तेस्रो हार आहा रारा पोखरा गोल्डकपको तयारी पूरा नेदरल्यान्ड्सले दियो नेपाललाई १४१ रनको लक्ष्य सिवाइसी अत्तरिया र डिसिए धनगढीको विजयी सुनसरी च्याम्पियन पहल र अम्फा सर्वोत्कृष्ट खेलाडी भारत लगातार दोस्रो पटक च्याम्पियन ग्रेट हिमालयको लगातार दोस्रो जित पुलिसलाई टाइगर कपको उपाधि विभिन्न लिग खेल्ने फुटबल क्लबलाई ललितपुर महानगरको प्रोत्साहन पुरस्कार नेपालको लगातार तेस्रो हार आहा रारा पोखरा गोल्डकपको तयारी पूरा नेदरल्यान्ड्सले दियो नेपाललाई १४१ रनको लक्ष्य

विभिन्न लिग खेल्ने फुटबल क्लबलाई ललितपुर महानगरको प्रोत्साहन पुरस्कार

चर्च ब्वाइजलाई प्रोत्साहन रकम वितरण गरिँदै, तस्विरः एन्फा ।

सातदोबाटो । ललिलपुर महानगरपालिकाले विभिन्न लिग खेल्ने र मोफसलका प्रतियोगिता जित्ने क्लबलाइ प्रोत्साहन रकम प्रदान गरेको छ ।

महानगरले शीर्ष डिभिजन चर्च ब्वाइज युनाइटेडलाई लिगको प्रोत्साहनस्वरुप ४ लाख तथा पाँच नकआउट प्रतियोगिताको उपाधि जितेकाले २० लाख गरि सवाधिक २४ लाख रुपैयाँ हस्तारन्तरण गर्यो ।

चर्च ब्वाइजले एक वर्षयता झापा गोल्डकप, इटहरी गोल्डकप, भोजपुर गोल्डकप, झापा कप र फाल्गुनन्द गोल्डकपको उपाधि जितेको थियो ।  यस्तै ‘बी’ डिभिजनको ब्रिगेड ब्वाइज क्लबले बेलबारी गोल्डकप, पथरीशनिश्चरे गोल्डकपको उपाधि तथा लिगको प्रोत्सहन रकम गरि ११ लाख हात पार्यो ।

ललितपुर महानगरपालिकाले ‘ए’ डिभिजन लिगका क्लबलाई प्रोत्साहनस्वरुप वार्षिक ४ लाख, ‘बी’ डिभिजन क्लबलाई ३ लाख र ‘सी’ डिभिजन क्लबलाई २ लाख दिने गरेको छ । त्यस्तै, नकआउट प्रतियोगिताको उपाधि जित्ने क्लबले प्रत्येक उपाधिको ४ लाख पाउने छन्  ।

शीर्ष डिभिजनमा ललितपुरका चर्च ब्वाइजसँगै थ्रीस्टार, फ्रेन्ड्स, जावलाखेल र सातदोबाटो युवा छन् । भने ‘बी’ डिभिजनमा ब्रिगेड ब्वाइजसँगै (च्यासल युवा क्लब, खुमलटार तथा ‘सी’ डिभिजनमा खालिबारी, पुल्चोक, झम्सिखेल र सानेपा छन् ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन,  अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राई लगायतले क्लबलाई चेक हस्तान्तरण गरेका थिए । 


भिडियो
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE
नेदरल्यान्ड्सविरुद्ध पाँच विकेट लिएकी Sita Rana Magar भन्छिन्ः सन्यास लिने समय आईसकेको छैन
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’