माघ २०, २०८१ आइतबार | १२:२५:१२
नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल सान्तोष फर्किए नेयमार जादुगर होइन भन्ने मोयसको जादु पहिलो जितको खोजिमा नेपाल सलाहले उछिने लाम्पार्डलाई रियाल स्पान्योलसँग पराजित पुनम थापाको अध्यक्षतामा फुटबलर्स मिसन टुगेदरको कोशी प्रदेश समिति गठन अच्युत पाण्डे एनसिएसएसको अध्यक्ष बागमती शारीरिक सुगठनको अध्यक्षमा राजन श्रेष्ठ निर्विरोध गुरुकुलमले अन्तर विद्यालय फुटसल गर्ने नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल सान्तोष फर्किए नेयमार जादुगर होइन भन्ने मोयसको जादु पहिलो जितको खोजिमा नेपाल सलाहले उछिने लाम्पार्डलाई रियाल स्पान्योलसँग पराजित पुनम थापाको अध्यक्षतामा फुटबलर्स मिसन टुगेदरको कोशी प्रदेश समिति गठन अच्युत पाण्डे एनसिएसएसको अध्यक्ष बागमती शारीरिक सुगठनको अध्यक्षमा राजन श्रेष्ठ निर्विरोध गुरुकुलमले अन्तर विद्यालय फुटसल गर्ने

रियाल स्पान्योलसँग पराजित

काठमाडौं । लिग लिडर रियाल मड्रिड स्पेनिस ला लिगामा शनिबार इस्पान्योलसँग १-० ले पराजित भएको छ ।

जितसँगै २२ खेलमा २३ अंक जोड्दै १७औं स्थानमा उक्लिएको इस्पान्योलले रेलिगेशन क्षेत्र छाडेको छ । पराजित रियालको समान खेलबाट ४९ अंक छ ।

आरसिडीइ रंगशालामा खेलको अन्त्य तिर कार्लोस रोमेरो गरेको एक मात्रै गोल घरेलु टोली इस्पान्योललाई जित दिलाउन पर्याप्त बन्यो । उनले निर्धारित समय सकिन ५ मिनेट बाँकी रहँदा ओमर एल हिलालीको पासलाई पोस्टको दिशा दिएका थिए ।


भिडियो
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’
समर्थकलाई APF CAPTAIN को भावुक सन्देशः ‘समर्थककै कारण हामी यहाँ छौं, महिला फुटबललाई माया गरिरहनुस’
APF की स्टार ANITA KC लाई खेल्न सुरु गर्दा फुटबल खेलेर जागिर पाइन्छ भन्ने थाहा थिएन II TEAM NEPAL
NEPAL APF PLAYER RENUKA NAGARKOTE : १७ वर्ष खेलेको FOOTBALL चटक्क छोडेर AUSTRALIA जान सकिन
APF PLAYER SARU LIMBU : फोनवाला सेलेब्रेसन गर्ने योजना थियो, गोल गरेपछि बिर्सिएछु II WOMENS LEAGUE