माघ २०, २०८१ आइतबार | ०७:४१:०२
पुनम थापाको अध्यक्षतामा फुटबलर्स मिसन टुगेदरको कोशी प्रदेश समिति गठन अच्युत पाण्डे एनसिएसएसको अध्यक्ष बागमती शारीरिक सुगठनको अध्यक्षमा राजन श्रेष्ठ निर्विरोध गुरुकुलमले अन्तर विद्यालय फुटसल गर्ने पहिलो टेस्टमा अस्ट्रेलियाको सानदार जित रुपेश र सिन्दिरा च्याम्पियन सातदोबाटो युथ क्लबको अध्यक्षमा कपिल रानामगरकै निरन्तरता साइमन ग्रेसन ललितपुर सिटीको प्रशिक्षकमा नियुक्त महावीर लगातार दोस्रो खेलमा विजयी फ्रेन्ड्सको सहज जितमा कुशलको अलराउन्ड प्रदर्शन पुनम थापाको अध्यक्षतामा फुटबलर्स मिसन टुगेदरको कोशी प्रदेश समिति गठन अच्युत पाण्डे एनसिएसएसको अध्यक्ष बागमती शारीरिक सुगठनको अध्यक्षमा राजन श्रेष्ठ निर्विरोध गुरुकुलमले अन्तर विद्यालय फुटसल गर्ने पहिलो टेस्टमा अस्ट्रेलियाको सानदार जित रुपेश र सिन्दिरा च्याम्पियन सातदोबाटो युथ क्लबको अध्यक्षमा कपिल रानामगरकै निरन्तरता साइमन ग्रेसन ललितपुर सिटीको प्रशिक्षकमा नियुक्त महावीर लगातार दोस्रो खेलमा विजयी फ्रेन्ड्सको सहज जितमा कुशलको अलराउन्ड प्रदर्शन

साइमन ग्रेसन ललितपुर सिटीको प्रशिक्षकमा नियुक्त

फाइल तस्विर ।

काठमाडौं । ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका इङ्लिस प्रशिक्षक साइमन ग्रेसनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

ग्रेसन युइएफए प्रो लाइसेन्स प्रशिक्षक हुन् । प्रशिक्षकका रूपमा साइमनले लिड्स युनाइटेड, हुडर्सफिल्ड टाउन र प्रेस्टन नर्थलाई च्याम्पियनसिपमा बढुवा गराएका थिए ।

यसैगरी उनीसँग सन्डरल्यान्ड, ब्ल्याकपुल, ब्राडफोर्ड सिटी, फ्टिउड टाउनको पनि प्रशिक्षण सम्महालेको अनुभव छ । 

साइमनले पछिल्लो पटक इन्डियन सुपर लिगको क्लब बेङ्लुरु एफसीको प्रशिक्षण सम्हाल्दैका थिए । उनको नेतृत्वमा बेङ्लुरुले डुरान्ड कप जितेको थियो भने इन्डियन सुपर लिग र सुपर कपको फाइनल खेलेको थियो ।

एनएसएलको तेस्रो संस्करण चैत १६ गतेदेखि सुरु हुने तालिका छ।  ललितपुर उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।


भिडियो
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’
समर्थकलाई APF CAPTAIN को भावुक सन्देशः ‘समर्थककै कारण हामी यहाँ छौं, महिला फुटबललाई माया गरिरहनुस’
APF की स्टार ANITA KC लाई खेल्न सुरु गर्दा फुटबल खेलेर जागिर पाइन्छ भन्ने थाहा थिएन II TEAM NEPAL
NEPAL APF PLAYER RENUKA NAGARKOTE : १७ वर्ष खेलेको FOOTBALL चटक्क छोडेर AUSTRALIA जान सकिन
APF PLAYER SARU LIMBU : फोनवाला सेलेब्रेसन गर्ने योजना थियो, गोल गरेपछि बिर्सिएछु II WOMENS LEAGUE