माघ २०, २०८१ आइतबार | ०७:४८:४३
पुनम थापाको अध्यक्षतामा फुटबलर्स मिसन टुगेदरको कोशी प्रदेश समिति गठन अच्युत पाण्डे एनसिएसएसको अध्यक्ष बागमती शारीरिक सुगठनको अध्यक्षमा राजन श्रेष्ठ निर्विरोध गुरुकुलमले अन्तर विद्यालय फुटसल गर्ने पहिलो टेस्टमा अस्ट्रेलियाको सानदार जित रुपेश र सिन्दिरा च्याम्पियन सातदोबाटो युथ क्लबको अध्यक्षमा कपिल रानामगरकै निरन्तरता साइमन ग्रेसन ललितपुर सिटीको प्रशिक्षकमा नियुक्त महावीर लगातार दोस्रो खेलमा विजयी फ्रेन्ड्सको सहज जितमा कुशलको अलराउन्ड प्रदर्शन पुनम थापाको अध्यक्षतामा फुटबलर्स मिसन टुगेदरको कोशी प्रदेश समिति गठन अच्युत पाण्डे एनसिएसएसको अध्यक्ष बागमती शारीरिक सुगठनको अध्यक्षमा राजन श्रेष्ठ निर्विरोध गुरुकुलमले अन्तर विद्यालय फुटसल गर्ने पहिलो टेस्टमा अस्ट्रेलियाको सानदार जित रुपेश र सिन्दिरा च्याम्पियन सातदोबाटो युथ क्लबको अध्यक्षमा कपिल रानामगरकै निरन्तरता साइमन ग्रेसन ललितपुर सिटीको प्रशिक्षकमा नियुक्त महावीर लगातार दोस्रो खेलमा विजयी फ्रेन्ड्सको सहज जितमा कुशलको अलराउन्ड प्रदर्शन

फ्रेन्ड्सको सहज जितमा कुशलको अलराउन्ड प्रदर्शन

धनगढी । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनप्रेरित फ्रेन्ड्स युथ क्लब डडेलधुराले अर्जुन ट्रफी राष्ट्रिय ट्वान्टी-२० च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।  

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा फ्रेन्ड्सले धनगढी क्रिकेट टिमलाई ८ विकेटले पराजित गर्यो ।

धनगढीले प्रस्तुत गरेकोको १३३ रनको लक्ष्य फ्रेन्ड्सले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

फ्रेन्ड्सका लागि कुशलले ५१ बलमा ९ चौका र ५ छक्काको मद्दतले अविजित ८७ रनको योगदान गरे । यसैगरी विनोद भण्डारीले ४२  रन बनाए ।

धनगढीका लागि ललितनारायण राजवंशी र अमित श्रेष्ठले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रनको  योगफल तयार पारेको थियो।

धनगढीका  लागि अमित श्रेष्ठले ३२, निरज अयरले २७, कप्तान नारायण जोशीले १५ तथा लोकेश बम र अभिषेक पालले समान १० रन बनाए ।

फ्रेन्ड्सका राहुल लुनियाले सर्वाधिक ३, रवि विष्ट र कुशल मल्लले समान २ तथा हेमन्त धामीले १ विकेट लिए ।


भिडियो
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’
समर्थकलाई APF CAPTAIN को भावुक सन्देशः ‘समर्थककै कारण हामी यहाँ छौं, महिला फुटबललाई माया गरिरहनुस’
APF की स्टार ANITA KC लाई खेल्न सुरु गर्दा फुटबल खेलेर जागिर पाइन्छ भन्ने थाहा थिएन II TEAM NEPAL
NEPAL APF PLAYER RENUKA NAGARKOTE : १७ वर्ष खेलेको FOOTBALL चटक्क छोडेर AUSTRALIA जान सकिन
APF PLAYER SARU LIMBU : फोनवाला सेलेब्रेसन गर्ने योजना थियो, गोल गरेपछि बिर्सिएछु II WOMENS LEAGUE