चैत्र १८, २०८२ बुधबार | ०८:४८:५९
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

गुरुकुलमले अन्तर विद्यालय फुटसल गर्ने

काठमाडौं ।  गुरुकुलम स्कुलको आयोजनामा आगामी साता दुई दिने अन्तर विद्यालय फुटसल प्रतियोगिता हुने भएको छ ।

आगामी बिहीबार र शुक्रबार सितापाइलास्थित स्कुलकै कोर्टमा हुने प्रतियोगितामा उपत्यकाभित्रका १६ स्कुलका २ सय विद्यार्थी सहभागी हुने आयोजकले जनाएको छ ।

लिगकम नकआउट प्रणालीमा हुने प्रतियोगिताबाट विद्यार्थीमाझ खेल भावना, मित्रता, सामूहिक भावना र शारीरिक तन्दुरुस्ती प्रवर्धन हुने विश्वास लिइएको आयोजक स्कुलका प्रधानाध्यापक दीपेन्द्रराज दाहालले जानकारी गराएका छन् ।

उपत्यकाका विद्यालयहरुबीचको सम्बन्ध समेत सुमधुर बनाउने उद्देश्यमा आयोजना गर्न लागिएको प्रतियोगिताको आयोजनालाई निरन्तरता दिइने पनि प्रधानाध्यापक दाहालले बताए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो