माघ २०, २०८१ आइतबार | ०७:३६:१९
पुनम थापाको अध्यक्षतामा फुटबलर्स मिसन टुगेदरको कोशी प्रदेश समिति गठन अच्युत पाण्डे एनसिएसएसको अध्यक्ष बागमती शारीरिक सुगठनको अध्यक्षमा राजन श्रेष्ठ निर्विरोध गुरुकुलमले अन्तर विद्यालय फुटसल गर्ने पहिलो टेस्टमा अस्ट्रेलियाको सानदार जित रुपेश र सिन्दिरा च्याम्पियन सातदोबाटो युथ क्लबको अध्यक्षमा कपिल रानामगरकै निरन्तरता साइमन ग्रेसन ललितपुर सिटीको प्रशिक्षकमा नियुक्त महावीर लगातार दोस्रो खेलमा विजयी फ्रेन्ड्सको सहज जितमा कुशलको अलराउन्ड प्रदर्शन पुनम थापाको अध्यक्षतामा फुटबलर्स मिसन टुगेदरको कोशी प्रदेश समिति गठन अच्युत पाण्डे एनसिएसएसको अध्यक्ष बागमती शारीरिक सुगठनको अध्यक्षमा राजन श्रेष्ठ निर्विरोध गुरुकुलमले अन्तर विद्यालय फुटसल गर्ने पहिलो टेस्टमा अस्ट्रेलियाको सानदार जित रुपेश र सिन्दिरा च्याम्पियन सातदोबाटो युथ क्लबको अध्यक्षमा कपिल रानामगरकै निरन्तरता साइमन ग्रेसन ललितपुर सिटीको प्रशिक्षकमा नियुक्त महावीर लगातार दोस्रो खेलमा विजयी फ्रेन्ड्सको सहज जितमा कुशलको अलराउन्ड प्रदर्शन

महावीर लगातार दोस्रो खेलमा विजयी

काठमाडौं । महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा लगातार दोस्रो जित निकालेको छ।

शनिबार मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा महावीरले थर्ड आइ युथ क्लबलाई ६८ रनले पराजित गर्यो ।

लगातार दोस्रो जितपछि समूह ‘ए’ को महावीर ४ अंकसहित शीर्ष स्थानमा छ। पहिलो पराजय बेहोरेको थर्ड आइको समान खेलबाट २ अंक छ ।

यसअघि महावीरले ओएसिस क्रिकेट एकेडेमी तथा थर्ड आइले पुष्पलाल स्पोर्टस क्लबलाई पराजित गरेका थिए ।

महावीरले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याएको थर्ड आइले २० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै ९३ रन मात्रै बनाउन सक्यो ।

थर्ड आइका लागि सुगम बानियाँले २३, समाज पौडेलले १४ र कृष्ण थापाले १३ रन बनाए ।

महावीरका लागि यकेन्द्र बुढाऐर र सोनु देवकोटाले समान २ तथा प्रतिश जिसीले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको महावीरले  निर्धारित २० ओरमा ७ विकेट गुमाउँदै १६१ रनको योगफल तयार पारेको थियो ।

महावीरका लागि सोनु देवकोटाले ३७, मिलन थापाले ३४ र प्रतिश जिसीले अविजित २४ रन बनाए ।

थर्ड आइका लागि समाज पौडेलले २ तथा सौराज थापा र अविशेक कार्कीले समान १ विकेट लिए ।

शनिबारै सम्पन्न खेलमा  ओएसिसी क्रिकेट एकेडेमीले पुष्पलाल स्पोर्टस क्लबविरुद्ध ८३ रनको जित निकाल्यो । 


भिडियो
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’
समर्थकलाई APF CAPTAIN को भावुक सन्देशः ‘समर्थककै कारण हामी यहाँ छौं, महिला फुटबललाई माया गरिरहनुस’
APF की स्टार ANITA KC लाई खेल्न सुरु गर्दा फुटबल खेलेर जागिर पाइन्छ भन्ने थाहा थिएन II TEAM NEPAL
NEPAL APF PLAYER RENUKA NAGARKOTE : १७ वर्ष खेलेको FOOTBALL चटक्क छोडेर AUSTRALIA जान सकिन
APF PLAYER SARU LIMBU : फोनवाला सेलेब्रेसन गर्ने योजना थियो, गोल गरेपछि बिर्सिएछु II WOMENS LEAGUE