काठमाडौं । नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) को नवौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले अच्युत पाण्डेलाई अध्यक्षमा चयन गरेको छ ।
शनिबार चितवनको भरतपुरमा सम्पन्न साधारण सभा तथा अधिवेशनले आगामी दुई वर्षका लागि पाण्डेको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चुन्यो ।
उपाध्यक्षमा केदार शर्मा, सचिवमा मोहन ज्ञवाली, सहसचिमा सागर पिएस, कोषाध्यक्षमा दिनेश नाइसा चुनिए । यसैगरी कार्यसमिति सदस्यमा ताराप्रसाद पाठक, सचिन ढकाल, अबिन कार्की र सुप्रीया खनाल चयन भए ।
भिडियो
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’
समर्थकलाई APF CAPTAIN को भावुक सन्देशः ‘समर्थककै कारण हामी यहाँ छौं, महिला फुटबललाई माया गरिरहनुस’
APF की स्टार ANITA KC लाई खेल्न सुरु गर्दा फुटबल खेलेर जागिर पाइन्छ भन्ने थाहा थिएन II TEAM NEPAL
NEPAL APF PLAYER RENUKA NAGARKOTE : १७ वर्ष खेलेको FOOTBALL चटक्क छोडेर AUSTRALIA जान सकिन
APF PLAYER SARU LIMBU : फोनवाला सेलेब्रेसन गर्ने योजना थियो, गोल गरेपछि बिर्सिएछु II WOMENS LEAGUE