माघ २०, २०८१ आइतबार | १०:३०:५५
जादुगर होइन भन्ने मोयसको जादु पहिलो जितको खोजिमा नेपाल सलाहले उछिने लाम्पार्डलाई रियाल स्पान्योलसँग पराजित पुनम थापाको अध्यक्षतामा फुटबलर्स मिसन टुगेदरको कोशी प्रदेश समिति गठन अच्युत पाण्डे एनसिएसएसको अध्यक्ष बागमती शारीरिक सुगठनको अध्यक्षमा राजन श्रेष्ठ निर्विरोध गुरुकुलमले अन्तर विद्यालय फुटसल गर्ने पहिलो टेस्टमा अस्ट्रेलियाको सानदार जित रुपेश र सिन्दिरा च्याम्पियन जादुगर होइन भन्ने मोयसको जादु पहिलो जितको खोजिमा नेपाल सलाहले उछिने लाम्पार्डलाई रियाल स्पान्योलसँग पराजित पुनम थापाको अध्यक्षतामा फुटबलर्स मिसन टुगेदरको कोशी प्रदेश समिति गठन अच्युत पाण्डे एनसिएसएसको अध्यक्ष बागमती शारीरिक सुगठनको अध्यक्षमा राजन श्रेष्ठ निर्विरोध गुरुकुलमले अन्तर विद्यालय फुटसल गर्ने पहिलो टेस्टमा अस्ट्रेलियाको सानदार जित रुपेश र सिन्दिरा च्याम्पियन

क्यानले मोन्टी देसाइको सम्झौता नवीकरण नगर्ने

फाइल तस्विर ।

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक मोन्टी देसाइसँगको सम्झौता नवीकरण नगर्ने भएको छ ।

क्यानले शनिबार सामाजिक विज्ञप्तिमार्फत देसाईंलाई निरन्तरता नदिने जानकारी दियाे । उनी २०७९ सालमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

देसाइको प्रक्षिणमा नेपालले २०८० सालमा एकदिवसीय मायन्यता जोगाएको थियो । यसैगरी नेपालले गत वर्ष १० वर्षपछि आइसिसी ट्वान्टी २० विश्वकप खेल्दा पनि देसाइ नै नेपालको मुख्य प्रशिक्षक थिए । 


भिडियो
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’
समर्थकलाई APF CAPTAIN को भावुक सन्देशः ‘समर्थककै कारण हामी यहाँ छौं, महिला फुटबललाई माया गरिरहनुस’
APF की स्टार ANITA KC लाई खेल्न सुरु गर्दा फुटबल खेलेर जागिर पाइन्छ भन्ने थाहा थिएन II TEAM NEPAL
NEPAL APF PLAYER RENUKA NAGARKOTE : १७ वर्ष खेलेको FOOTBALL चटक्क छोडेर AUSTRALIA जान सकिन
APF PLAYER SARU LIMBU : फोनवाला सेलेब्रेसन गर्ने योजना थियो, गोल गरेपछि बिर्सिएछु II WOMENS LEAGUE