काठमाडौं। बागमती प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको अध्यक्षमा राजन श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
शनिबार सम्पन्न संघको प्रथम साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गर्यो।
साधारण सभाबाट जिवन मानन्धरले उपाध्यक्ष, बाबुकाजी मानन्धरले सचिव तथा सुनिल अधिकारीले कोषाध्यक्षको जिम्मेवारी पाए ।
यसैगरी हरिस श्रेष्ठ, राजेश मुल्मी, राकेशमान श्रेष्ठ, दीपेन्द्र लामिछाने, सञ्जय श्रेष्ठ, सुजन श्रेष्ठ, फिरोज बज्राचार्य, रमेश प्रजापती र उर्मिला श्रेष्ठ चुनिए ।
साधारण सभा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायश्थको प्रमुख आतित्यथामा भएको थियो ।
भिडियो
FORMER TEAM NEPAL CAPTAIN ANU LAMA: ‘वर्षौ सँगै खेलेका साथी र मैदानसँग बिदा हुँदा मनै गह्रुंगो भयो’
पहिलो गोल गर्दा नै लागेको थियो यसपालि सर्वाधिक गोलकर्ताको अवार्ड जित्छु भन्ने Rashmi Kumari Ghising
लिग जितेपछि APF का प्रशिक्षक JIBESH PANDEY : ‘१३ वर्षदेखि लिगमा अपराजित छौं, यो गौरवको कुरा हो’
समर्थकलाई APF CAPTAIN को भावुक सन्देशः ‘समर्थककै कारण हामी यहाँ छौं, महिला फुटबललाई माया गरिरहनुस’
APF की स्टार ANITA KC लाई खेल्न सुरु गर्दा फुटबल खेलेर जागिर पाइन्छ भन्ने थाहा थिएन II TEAM NEPAL
NEPAL APF PLAYER RENUKA NAGARKOTE : १७ वर्ष खेलेको FOOTBALL चटक्क छोडेर AUSTRALIA जान सकिन
APF PLAYER SARU LIMBU : फोनवाला सेलेब्रेसन गर्ने योजना थियो, गोल गरेपछि बिर्सिएछु II WOMENS LEAGUE