श्रावण १, २०८२ बिहीबार | १२:३८:४९
सावित्राको नयाँ यात्रा अष्ट्रेलिया वेलिंघमले सिजनको सुरुका खेल गुमाउने कोपिला मधेशको प्रशिक्षकमा नियुक्त एसपीए र सुदूरपश्चिमबीचको साझेदारी थप दुई वर्ष मनाङले पुलिसलाई रोक्यो भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त फ्रेन्ड्सले अंक दूरी घटाउने अवसर गुमायो, हिमालयन शेर्पासँग खेल्यो बराबरी आशिषको चित्त दुखाई: भन्छन्,‘उचित रिह्याब पाइँन’ सातदोबाटोको लगातार पाँचौं हार, चर्च ब्वाइज आठौं स्थानमा उक्लियो इसाकप्रति लिभरपुलको चासो सावित्राको नयाँ यात्रा अष्ट्रेलिया वेलिंघमले सिजनको सुरुका खेल गुमाउने कोपिला मधेशको प्रशिक्षकमा नियुक्त एसपीए र सुदूरपश्चिमबीचको साझेदारी थप दुई वर्ष मनाङले पुलिसलाई रोक्यो भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त फ्रेन्ड्सले अंक दूरी घटाउने अवसर गुमायो, हिमालयन शेर्पासँग खेल्यो बराबरी आशिषको चित्त दुखाई: भन्छन्,‘उचित रिह्याब पाइँन’ सातदोबाटोको लगातार पाँचौं हार, चर्च ब्वाइज आठौं स्थानमा उक्लियो इसाकप्रति लिभरपुलको चासो

ओपन च्यालेन्ज फिल्म कप अर्को साता

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । बक्स अफिस इन्टरनेसनल ग्रुपले माघ २५ र २६ गते ओपन च्यालेन्ज फिल्म फुटबल कप, (सेभेन ‘ए’ साइड फुटसल ) प्रतियोगिता आयोजना गर्ने भएको छ।

शुक्रबबार पत्रकार सम्मेलनको आयोजना गर्दै बक्स अफिसका अध्यक्ष आरके सुवेदीले प्रतियोगितामा ४६ टिमले सहभागिता जनाउने जानकारी दिए ।  खुला प्रतियोगिता भएकाले जुनसुकै टोलीले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताको विजेताले १ लाख १ हजार १०० र उपविजेताले ५१ हजार ५५० रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिता महांकाल, बौद्धस्थित एलिट फुटसलमा आयोजना हुनेछ। कार्यक्रममा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र फेयर प्ले टिम लगायत १४ व्यक्तिगत पुरस्कार वितरण गरिनेछ ।

फिल्म फेयर अवार्ड ३२ मनोनयनमध्येबाट उत्कृष्ट ५ लाई पनि मापन  प्रतियोगिताको समारोहमा सम्मान गरिनेछ। यसैदौरानपोखरामा हालै सम्पन्न सर्ट फिल्म फेस्टिबलका विजेताहरूलाई ट्रफी प्रदान गरिनेछ ।


भिडियो
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA