श्रावण १, २०८२ बिहीबार | १६:०८:४५
श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया वेलिंघमले सिजनको सुरुका खेल गुमाउने कोपिला मधेशको प्रशिक्षकमा नियुक्त एसपीए र सुदूरपश्चिमबीचको साझेदारी थप दुई वर्ष मनाङले पुलिसलाई रोक्यो भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त फ्रेन्ड्सले अंक दूरी घटाउने अवसर गुमायो, हिमालयन शेर्पासँग खेल्यो बराबरी आशिषको चित्त दुखाई: भन्छन्,‘उचित रिह्याब पाइँन’ श्रीलंकाविरुद्ध नेपाललाई चार गोलको अग्रता नेपाल र श्रीलंका खेल्दै सावित्राको नयाँ यात्रा अष्ट्रेलिया वेलिंघमले सिजनको सुरुका खेल गुमाउने कोपिला मधेशको प्रशिक्षकमा नियुक्त एसपीए र सुदूरपश्चिमबीचको साझेदारी थप दुई वर्ष मनाङले पुलिसलाई रोक्यो भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त फ्रेन्ड्सले अंक दूरी घटाउने अवसर गुमायो, हिमालयन शेर्पासँग खेल्यो बराबरी आशिषको चित्त दुखाई: भन्छन्,‘उचित रिह्याब पाइँन’

कोपिला मधेशको प्रशिक्षकमा नियुक्त

काठमाडौं । मधेश युनाइटेडले आगामी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि कोपिला उप्रेतीलाई  प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।  

एक दशक भन्दा लामो समयसम्म उनी  राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य रहेकी थिइन् । उनी १०औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपालले कास्यपदक जित्ने टोलिकी सदश्य थिईन ।  एफ.आइ.भी .बी भलिबल कोर्ष लेभेल( १ र २ गरेकी उनले नेपाल पुलिस क्लबको लागि पनि प्रशिक्षण गरिसकेकी छन्  ।

उप्रेतीले मधेश युनाईटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै आफु  एकदमै उत्साहित रहेको बताएकी छिन् । यसबारे बोल्दै उप्रेती भन्छिन्, 'मधेश युनाईटेडको  प्रशिक्षकको रुपमा समावेश हुन पाउँदा म अत्यन्तै उत्साहित छु । टोलिले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।'

उप्रेतीको उपस्थितीले मधेश युनाइटेडले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास क्लबले लिएको छ ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको  दोस्रो  एभरेष्ट वुमन्स भलिबल लिग आगामी भाद्र २० गते देखि भाद्र २८ गतेसम्म हुनेछ ।  
 


भिडियो
Nepal Has Got Gems at Every Corner : RAJ GYAWALI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA