भाद्र २४, २०८२ बुधबार | ०४:३१:०८
जितविहीन रहँदै बाहिरियो नेपाल, अन्तिम खेलमा फिलिपिन्ससँग ४–० ले पराजित फिलिपिन्सविरुद्ध पहिलो हाफमा नेपाल २–० ले पछाडि स्वेदश फर्किन पाएन बंगलादेशी फुटबल टोली फिलिपिन्सविरुद्ध चार खेलाडीलाई पहिलो रोजाईमा मौका एभरेस्ट महिला भलिबल लिगः मंगलबारका खेल स्थगित नटिङघमका मुख्य प्रशिक्षक नुनो एस्पिरिटो सान्तो बर्खास्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको राजीनामा एएफसी यु-२३ एसियन कप छनोटः फिलिपिन्सको सामना गर्दै नेपाल नेपाल भलिबल संघको साधारणसभा स्थगित खेल नहुने भएपछि स्वदेश फर्किदै बंगलादेशी फुटबल टोली जितविहीन रहँदै बाहिरियो नेपाल, अन्तिम खेलमा फिलिपिन्ससँग ४–० ले पराजित फिलिपिन्सविरुद्ध पहिलो हाफमा नेपाल २–० ले पछाडि स्वेदश फर्किन पाएन बंगलादेशी फुटबल टोली फिलिपिन्सविरुद्ध चार खेलाडीलाई पहिलो रोजाईमा मौका एभरेस्ट महिला भलिबल लिगः मंगलबारका खेल स्थगित नटिङघमका मुख्य प्रशिक्षक नुनो एस्पिरिटो सान्तो बर्खास्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको राजीनामा एएफसी यु-२३ एसियन कप छनोटः फिलिपिन्सको सामना गर्दै नेपाल नेपाल भलिबल संघको साधारणसभा स्थगित खेल नहुने भएपछि स्वदेश फर्किदै बंगलादेशी फुटबल टोली

नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने

काठमाडौं । नेपाली भलिबलको इतिहासमा पहिलो पटक भलिबलको ‘प्लेयर अक्सन’ हुने भएको छ ।

इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा यही भाद्र २० देखि २८ गतेसम्म हुन लागेको वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि खेलाडीको अक्सन हुन लागेको हो । अक्सन श्रावन २ गते काठमाडौंमा हुनेछ ।

नेपाली महिला भलिबलको व्यावसायिक यात्रामा यो अक्सन ‘टर्निङ पोइन्ट’ हुन सक्ने आयोजक पक्षले अपेक्षा गरेको छ ।

प्रत्यक्ष बोलीबाट सहभागी ६ टोलीले राष्ट्रिय स्टार खेलाडी, नयाँ प्रतिभा र उदीयमान खेलाडीबाट आफ्नो टोली निर्माण गर्ने अवसर पाउनेछन् ।

अक्सनमा लिगका अधिकारी, फ्रेन्चाइजका प्रतिनिधि र कार्यकर्ताहरुको सहभागिता रहनेछ ।

‘यो एक अक्सन मात्र होइन, नेपाली महिला भलिबलको एउटा ऐतिहासिक टर्निङ पोइन्ट हो । खेलकुदको यो व्यावसायिक संरचनामा महिला खेलाडी पहिलो पटक होमिदै छन् । यो हामी सबैका लागि गर्वको विषय हो,’ इडब्लुभिएलकी सिइओ स्नेभी चापागाईँले भनिन् ।
 


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS