भाद्र २३, २०८२ मंगलबार | २२:३९:४५
जितविहीन रहँदै बाहिरियो नेपाल, अन्तिम खेलमा फिलिपिन्ससँग ४–० ले पराजित फिलिपिन्सविरुद्ध पहिलो हाफमा नेपाल २–० ले पछाडि स्वेदश फर्किन पाएन बंगलादेशी फुटबल टोली फिलिपिन्सविरुद्ध चार खेलाडीलाई पहिलो रोजाईमा मौका एभरेस्ट महिला भलिबल लिगः मंगलबारका खेल स्थगित नटिङघमका मुख्य प्रशिक्षक नुनो एस्पिरिटो सान्तो बर्खास्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको राजीनामा एएफसी यु-२३ एसियन कप छनोटः फिलिपिन्सको सामना गर्दै नेपाल नेपाल भलिबल संघको साधारणसभा स्थगित खेल नहुने भएपछि स्वदेश फर्किदै बंगलादेशी फुटबल टोली जितविहीन रहँदै बाहिरियो नेपाल, अन्तिम खेलमा फिलिपिन्ससँग ४–० ले पराजित फिलिपिन्सविरुद्ध पहिलो हाफमा नेपाल २–० ले पछाडि स्वेदश फर्किन पाएन बंगलादेशी फुटबल टोली फिलिपिन्सविरुद्ध चार खेलाडीलाई पहिलो रोजाईमा मौका एभरेस्ट महिला भलिबल लिगः मंगलबारका खेल स्थगित नटिङघमका मुख्य प्रशिक्षक नुनो एस्पिरिटो सान्तो बर्खास्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको राजीनामा एएफसी यु-२३ एसियन कप छनोटः फिलिपिन्सको सामना गर्दै नेपाल नेपाल भलिबल संघको साधारणसभा स्थगित खेल नहुने भएपछि स्वदेश फर्किदै बंगलादेशी फुटबल टोली

नटिङघमका मुख्य प्रशिक्षक नुनो एस्पिरिटो सान्तो बर्खास्त

काठमाडौं । इङ्लिस क्लब नटिङघम फरेस्टले मुख्य प्रशिक्षक नुनो एस्पिरिटो सान्तोलाई बर्खास्त गरेको छ ।

सान्तोले २१ महिना जिम्मेवारी सम्हाले । जारी सिजनमा नटिङघमले राम्रो सुरुआत गर्न सकेको छैन ।

टोली तीन खेलमा सामान एक जित, हार र बराबरीको नतिजासहित चार अंकका साथ १०औं स्थानमा छ ।

नटिङघम फरेस्टरले आपसी सहमतीमै सान्तोलाई हाइएको बताएको छ । उनले सन् २०२३ को डिसेम्बरमा फरेस्टको प्रशिक्षण जिम्मेवारी सम्हालेका थिए ।

उनले स्टिभ कुपरको स्थान लिएका थिए । सान्तोको प्रशिक्षणमा फरेस्टले गत सिजन सातौं स्थानमा रहेर प्रिमियर लिग सक्काएको थियो ।

यो फरेस्टको  १९९४(९५ सिजनपछिको उत्कृष्ट प्रदर्शन हो । जसका कारण फरेस्टले करिब तीन दशकपछि युरोपा लिग खेलेको थियो । 


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS