चैत्र १४, २०८२ शनिबार | ०१:३७:४६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पहल र अम्फा सर्वोत्कृष्ट खेलाडी

पहल गहतराजलाई सर्वोकृष्ट खेलाडीको अवार्ड प्रदान गरिँदै ।

पोखरा । नेपाल पुलिस क्लबका पहल गहतराज र आयोजक टाइगर ग्रुपकी अम्फा सोमसुरात टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

आफ्नो टोलीलाई च्याम्पियन बनाउ महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ र महिलातर्फ अम्फा सर्वोत्कृष्ट खेलाडी चुनिए ।  दुवै जनाले ट्रफीसहित २५ हजार ७७७ रुपैयाँ प्राप्त गरे ।

पुरुषतर्फ विधागत उत्कृष्टमा गण्डकीका रमन कुमार स्पाइकर, सञ्जुकुमार शाह सर्भर, विवश आलेमगर सेटर,  पुलिसका रविन नगरकोटी ब्लकर, आर्मीका इश्वर थापा लिबेरो र  पुलिसकै चन्द्र कुँवर प्रशिक्षक चुनिए ।

 अम्फा सोमसुरातलाई सर्वोकृष्ट खेलाडीको अवार्ड प्रदान गरिँदै । 

महिलातर्फ उत्कृष्टमा एपिएफका सरस्वती चौधरी स्पाइकर, निरुता ठगुन्ना सर्भर, टाइगर ग्रुपका अरुणा शाही सेटर, नान्तिकान टुनिपो ब्लकर, न्यु डायमण्डकी सलिना श्रेष्ठ लिबेरो र टाइगर ग्रुपका अर्जुन घिमिरे प्रशिक्षक घोषित भए ।

विधागततर्फ उत्कृष्ट हुनेले ट्रफीसहित १० हजार ५५५ रुपैयाँ प्राप्त गरे ।पुलिसले गण्डकी प्रदेश र टाइगर ग्रुपले एपिएफलाई हराउँदै उपाधि जितेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो