पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पिनय बनेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइबार सम्पन्न फाइनलमा पुलिसले गण्डकी प्रदेश भलिबल संघ विरुद्ध ३-१ सेटको जित निकाल्यो ।
सुरुआती २ सेट २५-२३, २५-२१ ले आफ्नो पक्षमा पारेको पुलिसले तेस्रो सेट भने २०0२५ ले गुमाएको थियो ।
चौथो सेट २५ २२ ले आफ्नो पक्षमा पार्दै पुलिस पहिलो पटक च्याम्पियन बन्यो ।
विजेता पुलिसले ५ लाख ८५ हजार ५५५ तथा उपविजेता एपिएफले दुई लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गरे ।
यसैगरी आइतबारै साबिक विजेता नेपाल एपिएफ क्लबविरुद्ध ३-२ सेटको जित निकाल्दै आयोजक टाइगर ग्रुप महिलातर्फ च्याम्पियन बनेको थियो
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
