पुस ५, २०८१ शुक्रबार | १६:१४:१७
बंगलादेशसँग पराजित हुँदै एसिया कपबाट बाहिरियो नेपाल नेपालले दियो हङकङलाई २६६ रनको लक्ष्य पाकिस्तान र भारतबीचको खेल तटस्थ भूमिमा हुने चेल्सीको सहज जितमा गुइउकाे ह्याट्रिक इन्टर मिलान क्वार्टरफाइनलमा बंगलादेशको सामना गर्दै नेपाल रोमाञ्चक जित निकाल्दै टोटनहम सेमिफाइनलमा अन्तराष्ट्रिय ब्याडमिन्टन सोमबारबाट हुने ओरियन्टल, हाइली क्रिएटिभ र ब्रम्हकुञ्ज सेमिफाइनलमा उपत्यकाव्यापी छात्र भलिबलको क्वार्टरफाइनल समीकरण पूरा बंगलादेशसँग पराजित हुँदै एसिया कपबाट बाहिरियो नेपाल नेपालले दियो हङकङलाई २६६ रनको लक्ष्य पाकिस्तान र भारतबीचको खेल तटस्थ भूमिमा हुने चेल्सीको सहज जितमा गुइउकाे ह्याट्रिक इन्टर मिलान क्वार्टरफाइनलमा बंगलादेशको सामना गर्दै नेपाल रोमाञ्चक जित निकाल्दै टोटनहम सेमिफाइनलमा अन्तराष्ट्रिय ब्याडमिन्टन सोमबारबाट हुने ओरियन्टल, हाइली क्रिएटिभ र ब्रम्हकुञ्ज सेमिफाइनलमा उपत्यकाव्यापी छात्र भलिबलको क्वार्टरफाइनल समीकरण पूरा

इन्टर मिलान क्वार्टरफाइनलमा

काठमाडौं । इन्टर मिलानले कोपा इटालियामा बिहीबार राति युडिनेसविरुद्ध २-० को सहज जित निकाल्दै क्वार्टरफाइनलको यात्रा तय गरेको छ ।

घरेलु मैदान सान सिएरोमा इन्टरलाई जित दिलाउन मर्को अर्नौटोभिच र क्रिस्टजन अस्लानीले गोल गरे ।

खेलको ३२औं मिनेटमा अर्नौटोभिचको गोलमार्फत इन्टरले अग्रता लिएको थियो । उनले मेहदी थेरिमीको पासलाई पोस्टको दिशा दिए ।

पहिलो हाफको इन्जुरी समयममा अस्लानीले टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि थप गोल निस्कन सकेन ।

क्वार्टरफाइनलमा इन्टरले लाजियोको सामना गर्नेछ । लाजियोले नापलोलीलाई हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको थियो ।

यसैगरी अन्य क्वार्टरफाइनलमा एटलान्टाले बोलोग्ना, एसी मिलानले रोमा तथा युभेन्टसले इम्पोलीको सामना गर्नेछन् ।


भिडियो
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1
NPL बाट बाहिरिएपछि Sharad Vesawkar भन्छन्ः प्रतियोगिता निकै रमाइलो भयो
चितवनलाई हराएपछि Karnali Yaks का कप्तान Sompal Kami भन्छन्ः उपाधि जित्ने लक्ष्यमा अगाडि बढेका छौं
NPL Eliminator मा कर्णाली याक्ससँग हारेपछि चितवनका प्रशिक्षक Umesh patwal