चैत्र ७, २०८२ शनिबार | २१:०९:१८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

उपत्यकाव्यापी छात्र भलिबलको क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । प्रथम हिमरश्मी कप यु-१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।  

बिहीबार सम्पन्न प्रिक्वार्टरफाइनलमा एन्जल्स हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई २५-२०, २५-२१, न्युटनले पासाङ ल्हामुलाई २५-२३, २५-१२ को सोझो सेटमा पराजित गरे ।

यसैगरी नेपाल राष्ट्रिय कलेजले ग्रामिणलाई २५-१६,२५-२१, ग्लोसियरले ओरियन्ट कलेजलाई २५-१८, २१-२५, १५-११, आयोजक हिमरश्मीले गीताञ्जलीलाई २५-२२,२५-२०, सेन्ट लरेन्सले प्रारम्भलाई २५-१०, २५-१७, जय मल्टिपल क्याम्पसले चाणक्यलाई २२-२५, २५-१२, १५-१३ तथा युनिग्लोबले मानसिंहलाई २२-२५, २५-१२,१५-१० को सेटमा हराउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

क्वार्टरफाइनलमा हिमरश्मीले ग्लेसियर, नेपाल राष्ट्रिले एन्जल्स हार्ट, न्युटनले युनिग्लोब  सेन्ट लरेन्सले जय मल्टिपलको सामना गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो