पुस ४, २०८१ बिहीबार | २१:००:३२
ओरियन्टल, हाइली क्रिएटिभ र ब्रम्हकुञ्ज सेमिफाइनलमा उपत्यकाव्यापी छात्र भलिबलको क्वार्टरफाइनल समीकरण पूरा थन्डर बोल्ट्स कपः भलिबलमा सरस्वतीलाई स्वर्ण अञ्जनको ह्याट्रिकप्रेरित एनआरटी सेमिफाइनलमा ‘बी’ डिभिजनका सबै क्लब दर्ता, लिग फागुन अन्तिम साता हुने कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा नेपालको फिफा वरीयता यथावत हिमालयन चेस एकेडेमीले भक्तपुरमा प्रशिक्षण दिने जनकपुरले पावरप्लेमा तीन विकेट गुमायो नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द ओरियन्टल, हाइली क्रिएटिभ र ब्रम्हकुञ्ज सेमिफाइनलमा उपत्यकाव्यापी छात्र भलिबलको क्वार्टरफाइनल समीकरण पूरा थन्डर बोल्ट्स कपः भलिबलमा सरस्वतीलाई स्वर्ण अञ्जनको ह्याट्रिकप्रेरित एनआरटी सेमिफाइनलमा ‘बी’ डिभिजनका सबै क्लब दर्ता, लिग फागुन अन्तिम साता हुने कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा नेपालको फिफा वरीयता यथावत हिमालयन चेस एकेडेमीले भक्तपुरमा प्रशिक्षण दिने जनकपुरले पावरप्लेमा तीन विकेट गुमायो नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द

नेपालको फिफा वरीयता यथावत

फाइल तस्विर

काठमाडौं । नेपाल फिफा वरीयतामा यथावत रहेको छ । फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सन् २०२४ को अन्तिम वरीयता सार्वजनिक गर्दा नेपाल १७५औं स्थानमा छ ।

नेपालले अघिल्लो महिना ताजिकिस्तानमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। ताजकिस्तानसँग ४- -० ले पराजित भएको नेपालले अफगानिस्तानलाई २-० ले हराएको थियो ।

नेपाल दक्षिण एसियामा नेपालभन्दा अगाडि भारत १२६ र माल्दिभ्स १६२औं स्थानमा छन् । यसैगरी नेपालभन्दा पछाडि भुटान १८२औं, बंगलादेश १८५, पाकिस्तान १९८ र श्रीलंका २००औं स्थानमा छन् ।

वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना यथावत छ । 


भिडियो
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1
NPL बाट बाहिरिएपछि Sharad Vesawkar भन्छन्ः प्रतियोगिता निकै रमाइलो भयो
चितवनलाई हराएपछि Karnali Yaks का कप्तान Sompal Kami भन्छन्ः उपाधि जित्ने लक्ष्यमा अगाडि बढेका छौं
NPL Eliminator मा कर्णाली याक्ससँग हारेपछि चितवनका प्रशिक्षक Umesh patwal