पुस ४, २०८१ बिहीबार | ११:५१:०७
पिएसजीको अपराजित यात्रा जारी रियाललाई इन्टरकन्टिनेन्टल कपको उपाधि आर्सनलको रोमाञ्चक जितमा जिससको ह्याट्रिक रोमाञ्चक जित निकाल्दै लिभरपुल सेमिफाइनलमा श्रीलंकाको सामना गर्दै नेपाल कर्णाली र जनकपुर फाइनल प्रवेशका लागि भिड्दै पेका कपः गेटवे सेमिफाइनलमा पुग्ने पहिलो टोली उपत्यकाव्यापी छात्र भलिबलको प्रिक्वार्टरफाइनल समीकण पूरा सहज जित निकाल्दै चर्च ब्वाइज सेमिफाइनलमा आर्मीले जावलाखेललाई हरायो पिएसजीको अपराजित यात्रा जारी रियाललाई इन्टरकन्टिनेन्टल कपको उपाधि आर्सनलको रोमाञ्चक जितमा जिससको ह्याट्रिक रोमाञ्चक जित निकाल्दै लिभरपुल सेमिफाइनलमा श्रीलंकाको सामना गर्दै नेपाल कर्णाली र जनकपुर फाइनल प्रवेशका लागि भिड्दै पेका कपः गेटवे सेमिफाइनलमा पुग्ने पहिलो टोली उपत्यकाव्यापी छात्र भलिबलको प्रिक्वार्टरफाइनल समीकण पूरा सहज जित निकाल्दै चर्च ब्वाइज सेमिफाइनलमा आर्मीले जावलाखेललाई हरायो

पिएसजीको अपराजित यात्रा जारी

काठमाडौं । लिग लिडर पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा बुधबार घरेलु टोली मोनाकोविरुद्ध ४-२ को जित दर्ता गरेको छ ।

यससँगै १६ खेलमा १२ जित र चार बराबरीको नितजासहित ४० अंक जोडेको पिएसजी शीर्ष स्थानमा छ । पराजित मोनाको समान खेलबाट ३० अंकका साथ तेस्रो स्थानमा छ ।

स्टेड लुइस रंगशालामा पिएसजीलाई जित दिलाउ ओस्माने डेम्बेलेले दुई तथा डिजायर डुइ र गोन्कालो रोमोसले समान एक गोल गरे । मोनाकोका लागि एलिस बेन सेगिर र ब्रिल एम्बोलोले गोल फर्काए ।

खेलको २४औं मिनेटमा डुइको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । ५३औं मिनेटमा सेगिरले पेनाल्टीमार्फत मोनाकोका लागि बराबरी गोल फर्काए ।

एम्बोलोले ६०औं मिनेटमा गोल गर्दा मोनाको २-१ ले अगाडि बढ्यो । चार मिनेटपछि नै डेम्बेलेले पिएसजीलाई २-२ को बराबरीमा ल्याए ।

निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा रामोसले गोल गर्दा पिएसजीको अग्रता ३-२ मा पुग्यो । इन्जुरी समयमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-२ को सहज जित दिलाए ।


भिडियो
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1
NPL बाट बाहिरिएपछि Sharad Vesawkar भन्छन्ः प्रतियोगिता निकै रमाइलो भयो
चितवनलाई हराएपछि Karnali Yaks का कप्तान Sompal Kami भन्छन्ः उपाधि जित्ने लक्ष्यमा अगाडि बढेका छौं
NPL Eliminator मा कर्णाली याक्ससँग हारेपछि चितवनका प्रशिक्षक Umesh patwal