चैत्र १८, २०८२ बुधबार | ०३:४५:०२
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

पेका कपः गेटवे सेमिफाइनलमा पुग्ने पहिलो टोली

काठमाडौं । साबिक विजेता गेटवे एकेडेमी १७औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको समेफाइनल पुग्ने पहिलो टोली बेनको छ ।

बुधबार मुलपानी मैदानमा गेटवेले गोठाटारलाई ४-० ले पराजित गर्यो । गेटवेलाई जित दिलाउन प्रदीप खड्काले ह्याट्रिक गरे भने कृजल श्रेष्ठले एक गोल थपे ।

फेकाको आयोजनामा भइरहेको प्रतियोगितामा कौस्तुभ एकेडेमी र ब्रम्हकुञ्ज क्वार्टरफाइनलमा पुगे ।

कौस्तुभले डेन्सलाई ५-१ ले हरायो । कौस्तुभलाई जित दिलाउन उत्सव शाहीले दुई तथा सुप्लप श्रीमाली, कैलाश लामिछाने र एरिश रम्तेलले समान एक गोल गरे ।

ब्रम्हकुञ्जले गोल्डेन बडलाई २-० ले निरास बनायो । विजेता टोलीका लागि दुवै गोल शुभम दफेपतेले गरे ।

बाँकी तीन क्वार्टरफाइनल  बिहीबार हुनेछ । ओरिएन्टलले कौस्तुभ, हाइली क्रिएटिभले एकलव्य तथा श्रमशीलले ब्रम्हकुञ्जको सामना गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो