काठमाडौं । न्युरोड टिम (एनआरटी) ले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा बुधबार मनाङ मर्स्याङदी क्लबविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ ।
जितसँगै एनआरटी १९ खेलमा खेलमा ३८ अंकका साथ दोस्रो स्थानमा छ । पराजित मनाङ समान खेलबाट २५ अंकका साथ आठौं स्थानमा छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एनआरटीलाई जित दिलाउन इशान शाह, अंकित थापा र सन्तोष गोङ्बाले गोल गरे ।
खेलको ४१औं मिनेटमा इशानको गोलमार्फत एनआरटीले अग्रता लिएको थियो । ५३औं मिनेटमा अंकितले टोलीको अग्रता दोब्बर बनाए ।
सन्तोषले ७६औं मिनेटमा गोल गर्दै एनआरटीलाई सहज जित दिलाए ।
भिडियो
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1
NPL बाट बाहिरिएपछि Sharad Vesawkar भन्छन्ः प्रतियोगिता निकै रमाइलो भयो
चितवनलाई हराएपछि Karnali Yaks का कप्तान Sompal Kami भन्छन्ः उपाधि जित्ने लक्ष्यमा अगाडि बढेका छौं
NPL Eliminator मा कर्णाली याक्ससँग हारेपछि चितवनका प्रशिक्षक Umesh patwal