चैत्र १०, २०८२ मंगलबार | १४:५१:१८
डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी

उपत्यकाव्यापी छात्र भलिबलको प्रिक्वार्टरफाइनल समीकण पूरा

काठमाडौं । प्रथम हिमरश्मी कप यु-१९ कलेज\स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा प्रिक्वार्टरफाइनल  समीकरण पूरा भएको छ ।

हिमरश्मी निलोले एन्जल्स हार्टलाई १४-२५, २५-१९, १५-७ ले पराजित गर्दै समूह ‘डी’ को विजेता बन्यो । पहिलो खेलमा हिमरश्मीले गणेश कलेजलाई सोझो सेटमा हराएको थियो । सोही समूहको अर्को खेलमा एन्जल्स हार्टले गणेशलाई २५-१४, २५-१५ को सोझो सेटमा हराउदै उपविजेताका रूपमा अन्तिम १६ को यात्रा तय गर्यो ।

दोहोरो जित निकालेको लालीगुराँसले गीताञ्जलीलाई २५-१९, २५-२१ तथा कालीदेवी माविलाई २५-१३,२५-२३ को हराउँदै समूह ‘बी’ को विजेता भयो । यो समूहबाट गीताञ्जली उपविजेताका रूपमा अगाडि बढ्यो ।

एनआर कलेजले ओरियन्टलाई २५-२०, २५-२१, ग्लेसियरले ग्राम सेवालाई २३-२५, २५-१९, १५-१३ र ग्रामिण बहुमुखी क्याम्पसलाई २३-२५, २५-२१, १६-१४ तथा सेन्ट लरेन्सले मानसिंह माविलाई २५-११, २५-२१ ले निरास बनाउँदै प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

प्रिक्वार्टरफाइनलमा एनआरले ग्रामिण, लालीगुराँसले एन्जल्स हार्ट, ग्लेसियरले ओरियन्ट, हिमरश्मी निलोले गीताञ्जली, सेन्ट लरेन्सले प्रारम्भ, जय मल्टिपल क्याम्सले चाणक्य, युनिग्लोबले मानसिंह तथा न्युटनले पासाङ ल्हामुको सामना गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो