पुस ४, २०८१ बिहीबार | १७:५२:०९
कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा नेपालको फिफा वरीयता यथावत हिमालयन चेस एकेडेमीले भक्तपुरमा प्रशिक्षण दिने जनकपुरले पावरप्लेमा तीन विकेट गुमायो नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द कर्णालीलाई हराएर फाइनल पुग्न जनकपुरलाई ११९ रन आवश्यक पावरप्लेमा कर्णालीले दुवै ओपनरलाई गुमायो ललितलाई आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट कर्णालीविरुद्ध जनकपुरले टस जित्यो, पहिले फिल्डिङ गर्ने स्यान्टनर न्युजिल्यान्डको एकदिवसीय र ट्वान्टी-२० टोलीको कप्तान कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा नेपालको फिफा वरीयता यथावत हिमालयन चेस एकेडेमीले भक्तपुरमा प्रशिक्षण दिने जनकपुरले पावरप्लेमा तीन विकेट गुमायो नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द कर्णालीलाई हराएर फाइनल पुग्न जनकपुरलाई ११९ रन आवश्यक पावरप्लेमा कर्णालीले दुवै ओपनरलाई गुमायो ललितलाई आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट कर्णालीविरुद्ध जनकपुरले टस जित्यो, पहिले फिल्डिङ गर्ने स्यान्टनर न्युजिल्यान्डको एकदिवसीय र ट्वान्टी-२० टोलीको कप्तान

जनकपुरले पावरप्लेमा तीन विकेट गुमायो

फाइल तस्विर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा तीन विकेट गुमाएर २६ रन बनाएको छ । 

बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो क्वालिफायर्समा जनकपुरले ओपनरद्धय शुभ कंसकार र आसिफ शेखसँगै तेस्रो नम्बरका ब्याटर लाहिरु मिलन्थालाई गुमाएको छ ।

कर्णालीका लागि विपीन शर्मा, सोमपाल कामी र विलियम बोसिस्टोले समान एक विकेट लिएका छन् ।

जनकपुर कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याइरहेको छ ।


भिडियो
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1
NPL बाट बाहिरिएपछि Sharad Vesawkar भन्छन्ः प्रतियोगिता निकै रमाइलो भयो
चितवनलाई हराएपछि Karnali Yaks का कप्तान Sompal Kami भन्छन्ः उपाधि जित्ने लक्ष्यमा अगाडि बढेका छौं
NPL Eliminator मा कर्णाली याक्ससँग हारेपछि चितवनका प्रशिक्षक Umesh patwal