पुस ४, २०८१ बिहीबार | १७:५९:१८
कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा नेपालको फिफा वरीयता यथावत हिमालयन चेस एकेडेमीले भक्तपुरमा प्रशिक्षण दिने जनकपुरले पावरप्लेमा तीन विकेट गुमायो नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द कर्णालीलाई हराएर फाइनल पुग्न जनकपुरलाई ११९ रन आवश्यक पावरप्लेमा कर्णालीले दुवै ओपनरलाई गुमायो ललितलाई आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट कर्णालीविरुद्ध जनकपुरले टस जित्यो, पहिले फिल्डिङ गर्ने स्यान्टनर न्युजिल्यान्डको एकदिवसीय र ट्वान्टी-२० टोलीको कप्तान कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा नेपालको फिफा वरीयता यथावत हिमालयन चेस एकेडेमीले भक्तपुरमा प्रशिक्षण दिने जनकपुरले पावरप्लेमा तीन विकेट गुमायो नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द कर्णालीलाई हराएर फाइनल पुग्न जनकपुरलाई ११९ रन आवश्यक पावरप्लेमा कर्णालीले दुवै ओपनरलाई गुमायो ललितलाई आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट कर्णालीविरुद्ध जनकपुरले टस जित्यो, पहिले फिल्डिङ गर्ने स्यान्टनर न्युजिल्यान्डको एकदिवसीय र ट्वान्टी-२० टोलीको कप्तान

ललितलाई आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट

काठमाडौं । सर्वाधिक विकेटकर्ताको दौडमा रहेका स्पिनर ललित राजवंशीले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तगर्त दोस्रो क्वालिफायर्समा कर्णाली याक्सविरुद्ध पहिलो बलमै विकेट लिएका छन् ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ललितले एक रनमा रहेका ओपनर जयकृष्ण कोलसावलालाई पेभिलियनको बाटो देखाएका हुन् ।

दोस्रो ओभरको पहिलो बलमा कोलसावला हर्ष थाकरबाट क्याच भए ।

ललित १४ विकेटका साथ सर्वाधिक विकेटकर्ताको दौडमा तेस्रो स्थानमा छन् । उनी पहिलो स्थानमा रहेका स्कट कुगुलेइनभन्दा मात्र दुई विकेटले पछाडि छन् ।

टस हारेर ब्याटिङ गरिरहेको कर्णालीले दुई ओभरको समाप्तिमा कर्णालीले तीन रन जोडेको छ । अहिले जीसन मक्सुद क्रिजमा आएका छन् । उनी र देव खनाल एक रनमा ब्याटिङ गरिरहेका छन् ।
 


भिडियो
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1
NPL बाट बाहिरिएपछि Sharad Vesawkar भन्छन्ः प्रतियोगिता निकै रमाइलो भयो
चितवनलाई हराएपछि Karnali Yaks का कप्तान Sompal Kami भन्छन्ः उपाधि जित्ने लक्ष्यमा अगाडि बढेका छौं
NPL Eliminator मा कर्णाली याक्ससँग हारेपछि चितवनका प्रशिक्षक Umesh patwal