माघ २९, २०८२ बिहीबार | ०९:१४:२१
ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै ट्वान्टी २० मा पहिलो पटक इटलीसँग खेल्दै नेपाल झापा गोल्डकपमा आज मछिन्द्र र एन पेनाङ मलेसिया खेल्दै दीपेन्द्र पिएसएलमा अनुबन्ध पिएम कप काठमाडौं छनोटमा सिइसी च्याम्पियन नेपालसँग खेल्न लागेको इटलीको विगत र वर्तमान अस्ट्रेलियाको पहिलो खेलमै सहज जित चोटका कारण समस्यामा अस्ट्रेलिया, कप्तान मार्शले पनि गुमाउने सम्भावना दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिका विजयी अभिषेक शर्मा दुई दिनदेखि अस्पतालमा अस्ट्रेलिया र आयरल्यान्ड खेल्दै

थन्डर बोल्ट्स कपः भलिबलमा सरस्वतीलाई स्वर्ण

काठमाडौं । जेम्स स्कुलमा संचालन भइरहेको थन्डर बोल्ट्स कप अन्तर्गत  छात्रा भलिबलमा सरस्वती माविले स्वर्ण पदक जितेको छ ।

बिहीबार सम्पन्न फाइनलमा सरस्वतीले ओलिभ स्कुललाई पराजित गर्यो । एपिएफ स्कुलले कांस्य पदक प्राप्त गर्यो।

यसैगरी गरी बास्केटबलको यु-१८  छात्रतर्फ समूह चरणमा निस्टले एलआरआइलाई ३४-३०
पराजित गर्यो। यु-१८  छात्रातर्फ समूह चरणमा गोल्डेनगेटले लर्डस लाइटलाई २८-१९ ले हराए ।

यु-१६ छात्रतर्फ समूह चरणमा सेन्ट जेभियरले लिटिल फ्लावरलाई ५०-१०, एलआरआइले निस्ट ३२-१४ र पराजित गरे ।

त्यस्तै यु-१२ फुटबलको छात्रतर्फ समूह चरणमा लिटिल एन्जल्सले डिएभीलाई ९-० ले, चेल्सी
वर्ल्डले जेम्सलाई ६-१,एपिएफले निस्टलाई ४-० तथा नेपाल पुलिसले मोलिसलाई ५-१ ले हराए ।

यु-१६ छात्र क्रिकेटतर्फ तेस्रो स्थानको लागि भएको खेलमा डिएभीले जेम्सलाई आठ 
विकेटले  पराजित गर्यो। उपाधिका लागि एलआरआइ नेपाल पुलिस भिड्न्छन् ।


भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं