पुस ५, २०८१ शुक्रबार | २२:११:००
कठिन जित निकाल्दै चर्च ब्वाइज फाइनलमा थ्री स्टारको सहज जित जनकपुरलाई हल्का रुपमा लिएका छैनौंः दीपेन्द्र स्युचाटार क्रिकेट लिग पुस तेस्रो साता हुने नेपालको पोस्टमा भुटानको पाँच गोल हङकङविरुद्ध नेपालको ‘क्लिन स्विप’ बंगलादेशसँग पराजित हुँदै एसिया कपबाट बाहिरियो नेपाल नेपालले दियो हङकङलाई २६६ रनको लक्ष्य पाकिस्तान र भारतबीचको खेल तटस्थ भूमिमा हुने चेल्सीको सहज जितमा गुइउकाे ह्याट्रिक कठिन जित निकाल्दै चर्च ब्वाइज फाइनलमा थ्री स्टारको सहज जित जनकपुरलाई हल्का रुपमा लिएका छैनौंः दीपेन्द्र स्युचाटार क्रिकेट लिग पुस तेस्रो साता हुने नेपालको पोस्टमा भुटानको पाँच गोल हङकङविरुद्ध नेपालको ‘क्लिन स्विप’ बंगलादेशसँग पराजित हुँदै एसिया कपबाट बाहिरियो नेपाल नेपालले दियो हङकङलाई २६६ रनको लक्ष्य पाकिस्तान र भारतबीचको खेल तटस्थ भूमिमा हुने चेल्सीको सहज जितमा गुइउकाे ह्याट्रिक

नेपालले दियो हङकङलाई २६६ रनको लक्ष्य

काठमाडौं । नेपाली यु-१९ टोलीले एकदिवसीय अभ्यास शृंखलाको तेस्रो तथा अन्तिम खेलमा हङकङसामू २६६ रनलको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउदै २६५ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि सूर्यान्शु कोइरालाले ९६ बलमा आठ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे ।कप्तान अभिषेक तिवारीले ४१ बलमा चार चौका र दुई छक्काको मद्दतले ५६ रन बनाए ।

यसैगरी सन्तोष यादवले ४५ बलमा ६ चौका र एक छक्काको मद्दतले ५३, नरेन भट्टले ३६, सोहेल कुँवरले १३ र राजेश बोहराले ११ रन बनाए ।

हङकङका लागि ड्यानियल एम्प, पार्थ श्रीवास्तव, शायन पुरी र प्रित मोन्गुकीयाले समान दुई विकेट लिए । 


भिडियो
NPL को फाइनलमा SUDURPASCHIM र JANAKPUR को भिडन्त, कस्ले मार्ला बाजी ? के भन्छन् CAPTAIN ?
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1
NPL बाट बाहिरिएपछि Sharad Vesawkar भन्छन्ः प्रतियोगिता निकै रमाइलो भयो
चितवनलाई हराएपछि Karnali Yaks का कप्तान Sompal Kami भन्छन्ः उपाधि जित्ने लक्ष्यमा अगाडि बढेका छौं