पुस ५, २०८१ शुक्रबार | २२:०४:४६
कठिन जित निकाल्दै चर्च ब्वाइज फाइनलमा थ्री स्टारको सहज जित जनकपुरलाई हल्का रुपमा लिएका छैनौंः दीपेन्द्र स्युचाटार क्रिकेट लिग पुस तेस्रो साता हुने नेपालको पोस्टमा भुटानको पाँच गोल हङकङविरुद्ध नेपालको ‘क्लिन स्विप’ बंगलादेशसँग पराजित हुँदै एसिया कपबाट बाहिरियो नेपाल नेपालले दियो हङकङलाई २६६ रनको लक्ष्य पाकिस्तान र भारतबीचको खेल तटस्थ भूमिमा हुने चेल्सीको सहज जितमा गुइउकाे ह्याट्रिक कठिन जित निकाल्दै चर्च ब्वाइज फाइनलमा थ्री स्टारको सहज जित जनकपुरलाई हल्का रुपमा लिएका छैनौंः दीपेन्द्र स्युचाटार क्रिकेट लिग पुस तेस्रो साता हुने नेपालको पोस्टमा भुटानको पाँच गोल हङकङविरुद्ध नेपालको ‘क्लिन स्विप’ बंगलादेशसँग पराजित हुँदै एसिया कपबाट बाहिरियो नेपाल नेपालले दियो हङकङलाई २६६ रनको लक्ष्य पाकिस्तान र भारतबीचको खेल तटस्थ भूमिमा हुने चेल्सीको सहज जितमा गुइउकाे ह्याट्रिक

पाकिस्तान र भारतबीचको खेल तटस्थ भूमिमा हुने

फाइल तस्विर

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को बोर्ड बैठकले पाकिस्तान र भारतमा सन् २०२७ सम्म हुने सबै प्रतियोगिता तटस्थ भूमिमा आयोजना गर्ने निर्णय गरेको छ ।

पाकिस्तानले आगमी वर्ष च्याम्पियन्स ट्रफी आयोजना गर्दैछ । तर भारतले सुरक्षा कारण देखाउँदै आफू पाकिस्तान नजाने बताउँदै च्याम्पियन्स ट्रफी हाइब्रिड मोडलमा गर्न प्रस्ताव गरेको थियो ।

यसै महिना सुरुआतमा बसेबमे बोर्ड बैठकमा पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नक्भीले भारत च्याम्पियन्स ट्रफी खेल्न आफ्नो देश आउनु पर्ने अन्यथा आफूहरु पनि भारतमा गएर नखेल्न बताएका थिए । त्यसै अनुसार आइसिसीले भारत र पाकिस्तानले २०२७ सम्म आयोजना गर्ने सबै प्रतियोगिता तटस्थ भूमिमा आयोजना गर्ने निर्णय लिएको हो ।

यससँगै पाकिस्तानलाई च्याम्पियन्स ट्रफी आयोजना गर्ने बाटो खुलेको छ । च्याम्पियन्स ट्रफी सन् २०१७ पछि पहिलो पटक हुँदैछ । ८० रनले हराउँदै उपाधि जितेको थियो । च्याम्पियन्स  च्याम्पियन्स ट्रफीमा  पाकिस्ता र भारतसँगै अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, भारत, बंगलादेश, अफगानिस्तानले सहभागिता जनाउने छन् ।

यसैगरी भारतले आगामी वर्ष नै महिला विश्वकप आयोजना गर्दैछ । २०२६ को ट्वान्टी‍-२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा  आयोजना गर्नेछन् ।


भिडियो
NPL को फाइनलमा SUDURPASCHIM र JANAKPUR को भिडन्त, कस्ले मार्ला बाजी ? के भन्छन् CAPTAIN ?
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1
NPL बाट बाहिरिएपछि Sharad Vesawkar भन्छन्ः प्रतियोगिता निकै रमाइलो भयो
चितवनलाई हराएपछि Karnali Yaks का कप्तान Sompal Kami भन्छन्ः उपाधि जित्ने लक्ष्यमा अगाडि बढेका छौं