कार्तिक २८, २०८२ शुक्रबार | २३:२०:२०
सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिमको हस्पिटालिटी पार्टनर कोल्सावालले पुनः कर्णालीबाटै खेल्ने महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई नव जन जागृतिलाई शीर्ष स्थान, काँक्रे बिहारले गाईघाटलाई हरायो स्कट कुगेलेइन र जोश ब्राउन नेपाल आइपुगे लिगको एजेन्डामा छलफल गर्न क्लबलाई एन्फाको पत्र जेरहार्ड इरस्मस नेपालमा सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन एनपिएलका लागि नेपाल आइपुगे प्रियाङ्क पन्चाल इङ्ल्यान्डको विजयी यात्रा जारी सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिमको हस्पिटालिटी पार्टनर कोल्सावालले पुनः कर्णालीबाटै खेल्ने महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई नव जन जागृतिलाई शीर्ष स्थान, काँक्रे बिहारले गाईघाटलाई हरायो स्कट कुगेलेइन र जोश ब्राउन नेपाल आइपुगे लिगको एजेन्डामा छलफल गर्न क्लबलाई एन्फाको पत्र जेरहार्ड इरस्मस नेपालमा सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन एनपिएलका लागि नेपाल आइपुगे प्रियाङ्क पन्चाल इङ्ल्यान्डको विजयी यात्रा जारी

मुम्बई र हैदराबाद भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहीबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद प्रतिस्पर्धा गर्दैछन् ।

खेल मुम्बईस्थित वान्खडे रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ ।

समान ६ खेलबाट चार अंक जोडेका दुई टोलीबिच नेट रनरेटको मात्र फरक छ । मुम्बई सातौं तथा हैदराबाद नवौं स्थानमा छन् ।

मुम्बई हार्दिक पाण्डेया र हैदराबाद प्याट कन्सिको कप्तानीमा मैदान उत्रिनेछन् । पछिल्लो खेलमा जित निकालेकाले दुवै टोलीकाे मनोबलमा उच्च छ ।

आइपिएलमा यी दुईबीच २३ खेल भएका छन् । जसमा मुम्बईले १३ र हैदराबादले १० खेल आफ्नो पक्षमा पारेका छन् ।

गत सिजन मुम्बई सात विकेट र हैदराबाद ३१ रनले विजयी भएका थिए ।


भिडियो
JAGAT TAMATA II MULPANI CRICKET को स्वर्ग हो II अर्को वर्ष NPL भ्याउने गरि यसलाई भव्य बनाउनुपर्छ II
KATHMANDU को नयाँ रुप II नयाँ COACH का साथ यसपालीको लक्ष्य उपाधि II MONTY DESAI II NPL SEASON 2
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President