वैशाख ६, २०८२ शनिबार | १९:२५:०३
सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा नुवाकोटमा मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल हुने दिल्लीले दियो गुजरातलाई २०४ रनको लक्ष्य वर्षाका कारण निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा नुवाकोटमा मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल हुने दिल्लीले दियो गुजरातलाई २०४ रनको लक्ष्य वर्षाका कारण निर्णायक खेल रद्द, अफगानिस्तान विश्वकपमा छनोट मैदानको कभर हट्यो लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी

बाँसबारीको कठिन जित

काठमाडौं । सरोज दलार्मीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्दा बाँसबारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रबार च्यासल युथ क्लबविरुद्ध १-० को कठिन जित दर्ता गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानान सरोजले ३१औं मिनेटमा गोल गरेका थिए ।

जिसँगै सात खेलमा ९ अंक जोडेको बाँसबारी पाँचौं स्थानमा उक्लिएको छ । पराजित च्यासल समान खेलबाट ११ अंकका साथ चौथो स्थानमा कायम छ ।

लिगको शीर्ष स्थानमा प्लानिङ ब्वाइज युनाइटेड रहँदा नयाँबस्ती युथ क्लब र अन्नपूर्ण क्लब (आरसिटी) रेलिगेसन क्षेत्रमा छन् ।


भिडियो
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC