वैशाख ६, २०८२ शनिबार | ११:२४:२३
लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत बाँसबारीको कठिन जित लुम्बिनी कपः गृहजिल्ला बाँकेमा पहिलो पटक खेल्दै निरु एनएसएलमा माथि पुगेका चार टोली यथार्थले घेरिएको रियाल मड्रिड क्रिकेटका स्टुवार्ट लसामु देखिएका चुनौती जनमानसमा पुग्न संघर्षरत रग्बी कहाँ गयो स्टार रोहितको लय ? मोहम्मद सलाहको फुटबल यत्राः ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म पाम लगातार सातौं पटक च्याम्पियन लुम्बिनी कपमा आर्मीको विजयी सुरुआत बाँसबारीको कठिन जित

अत्तरिया सेमिफाइनलमा

पोखरा । अत्तरिया क्रिकेट एकेडेमी केपी ओली कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताकोसेमिफाइनलमा प्रवेश गरे छ ।

बुधबार समूह चरणको अन्तिम खेलमा अत्तरियाले मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्यो । जितसँगै तीन खेलमा ६ अंक जोडेको अत्तरिया समूह ‘डी’ को शीर्ष स्थानमा रह्यो ।

यससँगै मदन भण्डारी स्पोटर्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । यस अघि समूह ‘ए’ बाट  क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) काठमाडौं, ‘बी’ बाट गण्डकी हिरोज र ‘सी’ बाट हिमाल फ्रेन्ड्स क्रिकेट क्लब अन्तिम चारमा प्रवेश गरेको थिए ।

सेमिफाइनालमा सिइसी र हिमाल फ्रेन्ड्स तथा गण्डकी हिरोज र अत्तरिया भिड्नेछन् ।

मालपोखरीले प्रस्तुत गरेको १२५ रनले लक्ष्य अत्तरियाले १४.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

अत्तरियाका लागि अभिषेक पालले ३८, निश्चल क्षेत्रीले अविजित३०, कप्तान विपिन रावलले १६, टेक रावलले १४ र अर्जुन विकले अविजित १२ रन बनाए ।

मालपोखरीका लागि सन्दीप खड्का, सिराज हवारी र डब्लु मलिकले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मालपोखरीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै १२४ रनको योगफल तयार पारेको थियो ।

मालपोखरीका लागि विजय गुप्ताले ३८, डब्लु मलिक र जितेश मण्डलले समान १७, कप्तान सोहनकुमार यादवले १६ तथा सिराज हवारीले १३ रन बनाए ।

अत्तरियाका लागि अर्जुन विक, हिक्मत महर, सूर्य श्रेष्ठ र सुशील साउदले समान दुई तथा भोजराज भट्टले एक विकेट लिए ।

 


भिडियो
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC