वैशाख ३, २०८२ बुधबार | १०:१९:२३
हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल पञ्जावले कोलकातालाई हरायो हारका बाबजुद पिएसजी अन्तिम चारमा बार्सिलोना ६ वर्षपछि सेमिफाइनलमा विजय खड्का सर्वोत्कृष्ट खेलाडी अत्तरियाको लगातार दोस्रो जित पोखरा प्ले अफमा, बुटवल जितविहिन आर्मी उपविजेता टुसालविरुद्ध सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो वीरगन्ज राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते हुने हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल पञ्जावले कोलकातालाई हरायो हारका बाबजुद पिएसजी अन्तिम चारमा बार्सिलोना ६ वर्षपछि सेमिफाइनलमा विजय खड्का सर्वोत्कृष्ट खेलाडी अत्तरियाको लगातार दोस्रो जित पोखरा प्ले अफमा, बुटवल जितविहिन आर्मी उपविजेता टुसालविरुद्ध सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो वीरगन्ज राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते हुने

ओमानले दियो नेपाललाई ११८ रनको लक्ष्य

 काठमाडौं । ओमानले आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा नेपालसामू  ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३८ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार पार्यो ।

ओमानका लागि जीत व्रजेश शाहले ७८ बलमा ६ चौकको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी सिद्धार्थ सौम्य शंकरले १६ र प्रतिश हेमा रमेशले १० रन बनाए ।

नेपालका लागि युवराज खत्रीले सात ओभरमा दुई मेडनसहित १५ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी सन्तोष यादवले दुई तथा अपराजित पौडेल, अशोक धामी र  दयानन्द मण्डलले समान एक विकेट लिए ।

नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा नेपालले युएईलाई डकवर्थ लुईस पद्धति (डिएलएस) का आधारमा पाँच रनले पराजित गरेको थियो ।

यता ओमान पहिलो जितको लक्ष्यमा छ । ओमानले पहिलो खेलमा अफगानिस्तानसँग आठ विकेटको हार बेहोरेको थियो ।


भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan