वैशाख ३, २०८२ बुधबार | १०:२१:५३
हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल पञ्जावले कोलकातालाई हरायो हारका बाबजुद पिएसजी अन्तिम चारमा बार्सिलोना ६ वर्षपछि सेमिफाइनलमा विजय खड्का सर्वोत्कृष्ट खेलाडी अत्तरियाको लगातार दोस्रो जित पोखरा प्ले अफमा, बुटवल जितविहिन आर्मी उपविजेता टुसालविरुद्ध सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो वीरगन्ज राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते हुने हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल पञ्जावले कोलकातालाई हरायो हारका बाबजुद पिएसजी अन्तिम चारमा बार्सिलोना ६ वर्षपछि सेमिफाइनलमा विजय खड्का सर्वोत्कृष्ट खेलाडी अत्तरियाको लगातार दोस्रो जित पोखरा प्ले अफमा, बुटवल जितविहिन आर्मी उपविजेता टुसालविरुद्ध सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो वीरगन्ज राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप बैशाख ५ र ६ गते हुने

लखनउलाई शीर्ष स्थानमा उक्लिने अवसर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमाबार चेन्नई सुपर किंग्सको सामना गर्दा लखनउ सुपर जयान्ट्सलाई शीर्ष स्थानमा उक्लिने अवसर हुनेछ ।

खेल लखनउको भारत रत्न श्री अटलविहारी भाजपाइ एकान क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ ।

ऋषभ पन्तको कप्तानीमा रहेको लखनउ ६ खेलमा आठ अंकका चौथो स्थानमा छ । लखनउ भन्दा अगाडि रहेका गुजरात टाइन्स, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्लुरुको पनि समान आठ अंक नै छ ।

यता महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्स ६ खेलमा दुई अंकका साथ पुछारमा छ ।

आइपिएलमा यी दुईबीच पाँच खेल भएका छन् । जसमा लखनउले तीन र चेन्नाईले एक खेल आफ्नो पक्षमा पार्दा एक खेलमा भने नतिजा निस्किएको छैन ।

गत सिजनको दुवै भेटमा लखनउ विजयी भएको थियो । लखनउले ६ विकेट र आठ विकेटको जित निकालेको थियो । 


भिडियो
15s RUGBY CHAMPIONSHIP 2025 | NPC VS TAC
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan