असार ८, २०८२ आइतबार | १६:४६:१३
क्यानडाले आगामी वर्ष हुने ट्वान्टी-२० विश्वकप खेल्ने नेपालको विजयी सुरुआत, विपिन र प्रसिद्धको उत्कृष्ट प्रदर्शन ग्रेस महर्जनलाई उपाधि एमबाप्पेले पाचुकाविरुद्धको खेल पनि गुमाउने फ्लुमिनेन्स विजयी इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी क्यानडाले आगामी वर्ष हुने ट्वान्टी-२० विश्वकप खेल्ने नेपालको विजयी सुरुआत, विपिन र प्रसिद्धको उत्कृष्ट प्रदर्शन ग्रेस महर्जनलाई उपाधि एमबाप्पेले पाचुकाविरुद्धको खेल पनि गुमाउने फ्लुमिनेन्स विजयी इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा एमबिएएन स्पोर्टस मिटः फुटसलमा एसबिआइ र एनएमबी विजयी
बक्सिङ
एसियन मिक्स बक्सिङ च्याम्पियनसिपः भारतलाई उपाधि, नेपाल दोस्रो जेष्ठ १९, २०८२ | खेलाडी

प्रतियोगितामा ६ राष्ट्रका १५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

एसियाली मिक्स बक्सिङ शुक्रबारदेखि हुने जेष्ठ ११, २०८२ | खेलाडी

प्रतियोगितामा सिनियर, सब जुनियर र जुनियरका ३० स्पर्धा समावेश गरिएकाे छ ।

एसियन बक्सिङमा सात नेपाली खेलाडी वैशाख २५, २०८२ | खेलाडी

टाेलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले बिहीबार बिदाइ गरे ।

फोर नेसन्स कप बक्सिङमा नेपाललाई आठ पदक वैशाख १, २०८२ | खेलाडी

प्रतियोगिता अप्रिल ११-१३ सम्म भएको थियो ।

किक बक्सिङ विश्वकपमा सात नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने चैत्र २५, २०८१ | खेलाडी

प्रतियोगिता ६ दिन सञ्चालन हुनेछ ।

नेपालले फोर नेसन्स कप बक्सिङमा सहभागिता जनाउने चैत्र २५, २०८१ | खेलाडी

प्रतियोगितामा पाँच नेपाली खेलाडी सहभागी हुनेछन् ।

किकबक्सिङ विश्वकपमा पाँच नेपाली खेलाडी सहभागी हुने चैत्र ११, २०८१ | खेलाडी

प्रतियोगितामा नेपालबाट चार पुरुष र एक महिला खेलाडीले चुनौती पेश गर्नेछन् ।

साग रजत विजेता ललिता महर्जन सम्मानित पुस २७, २०८१ | खेलाडी

बक्सिङकी ललिताले १३औं सागमा रजत पदक जितेकी थिइन् ।

राष्ट्रिय किक बक्सिङः आर्मी च्याम्पियन मंसिर ३०, २०८१ | खेलाडी

प्रतियोगितामा तीन विभागीय र सात प्रदेशका क्लबहरुले सहभागिता जनाएका थिए ।

थाइल्यान्ड जाने बक्सिङ टोलीको बिदाइ मंसिर १२, २०८१ | खेलाडी

प्रतियोगितमा चार नेपाली खेलाडीले सहभागिता जनाउँदै छन् ।

टाइसन पलसँग पराजित मंसिर २, २०८१ | खेलाडी

पलले टाइसनलाई चार अंकको अन्तरमा पराजित गरे ।

स्वस्तिका र नोर्बुले दिलाए नेपाललाई स्वर्ण कार्तिक १३, २०८१ | खेलाडी

दुवैले ब्राजिलियन खेलाडीलाई पराजित गरे ।

आइएसएफ जिम्नासाइडः नेपाली बक्सर स्वस्तिका फाइनलमा कार्तिक १२, २०८१ | खेलाडी

स्वस्तिकाले स्वर्णका लागि मंगलबार ब्राजिलकै ओलिभिएराको सामना गर्नेछिन् ।

फाइट नाइट बक्सिङ आइतबार हुने भाद्र ८, २०८१ | खेलाडी

प्रतियोगितामा नेपालका सिजिजी, एच टु ओ, फाइट प्रोमोशन, थानकोट बक्सिङ क्लब, बोक्समान्डु, बेशीगाँउ स्पोर्टस क्लब, स्विट साइन्स क्लब तथा भारतका द एसएम बक्सिङ एकेडेमी र गोल्डेन बक्सिङ एकेडेमीले सहभागिता जनाउने छन् ।

४६ सेकेन्डमै रिङ छाडेर किन भक्कानिइन् इटालियन बक्सर करिनी ? श्रावण १९, २०८१ | राजकुमार थापा

महिला ६६ केजी तौल समूहको राउन्ड अफ १६ को खेल छाडेपछि एन्जेलाले रूदै रिङ छाडेकी थिइन् । इमानले हात मिलाउन चाहेका थिए । तर, एन्जेलाले रुँदै इन्कार गरिदिइन् ।

हृदयी च्याम्पियन श्रावण १२, २०८१ | खेलाडी

४० किलो तौल समुहमा छात्रा हृदयीले अल्फाका झरना थापालाई पराजित गरिन् ।

आयोग र विनोदको विजयी सुरुआत श्रावण ११, २०८१ | खेलाडी

जुनियर ५२ किलो तौल समुहमा आयोगले भाइबका सफल श्रेष्ठलाई ३ः२ को स्पलिट डिसिजनको आधारमा पराजित गरे ।

आर्मी अब्बल असार २१, २०८१ | खेलाडी

आर्मीले १५ स्वर्ण, चार रजत र एक कांस्य पदक जित्यो ।

उपाधिका लागि रमिशा र आरति भिड्ने असार १९, २०८१ | खेलाडी

महिला ४८ केजीको स्पर्धामा रमिशाले नक्सालकी सुष्मा तामाङ तथा आरतिले जेन एक्सकी सुस्मिता श्रेष्ठलाई पराजित गरे ।

प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ सुरु असार १७, २०८१ | खेलाडी

प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ १० गरी २३ स्पर्धामा खेल भइरहेको छ ।

ओलम्पिक छनोटः अन्जनी पराजित जेष्ठ १९, २०८१ | खेलाडी

अन्जनी राउन्ड अफ १६ को खेलमा मोन्टेनेग्रोकी मुक्केबाज बोजाना गोजकोभिकसँग २७-३० ले पराजित भइन् ।

पोखरा बक्सिङ च्याम्पियनसिप सम्पन्न जेष्ठ १९, २०८१ | खेलाडी

पुरुषतर्फ गण्डकीका निश्चल गुरुङ र महिलातर्फ एपिएफकी विनिता थापामगर उत्कृष्ट खेलाडी घोषित भए ।

पोखरा बक्सिङ च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा जेष्ठ १७, २०८१ | खेलाडी

प्रतियोगितामा ३० बक्सरले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

ओलम्पिक छनोटः अन्जनी प्रिक्वार्टरफाइनलमा जेष्ठ १५, २०८१ | खेलाडी

महिला ५४ केजीमा अन्जनीले हङकङकी विनी औ यिन यिनलाई ५-० ले पराजित गरिन् ।

ओलम्पिक छनोटः अन्जनीले विनीसँग प्रतिस्पर्धा गर्ने जेष्ठ १४, २०८१ | खेलाडी

महिला ५४ केजीको राउन्ड अफ ३२ मा अन्जनीको खेल मंगलबार रहेको नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् ।

थाइल्यान्ड जाँदै बक्सिङ टोली जेष्ठ ८, २०८१ | खेलाडी

मे २४ देखि जुन ३ सम्म हुने प्रतियोगितामा दुई पुरुष र एक महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

राष्ट्रिय किक बक्सिङ जेठ ११ र १२ गते हुने जेष्ठ ८, २०८१ | खेलाडी

प्रो फाईटतर्फ विजेताले ५० हजार तथा उप विजेजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

राष्ट्रिय बक्सिङ: आर्मी र एपिएफ च्याम्पियन चैत्र १७, २०८० | खेलाडी

आर्मी पुरुष तथा एपिएफ महिलातर्फ च्याम्पियन बने ।

फाइनलमा बालाजी र मनोज भिड्ने चैत्र १६, २०८० | खेलाडी

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्( राखेप) को कभर्डहलमा शुक्रबार बालाजीले आर्मीका दिपेश लामा तथा मनोजले बागमतीका पासाङ शेर्पालाई पराजित गरे ।

राष्ट्रिय बक्सिङः सुष्मा र अस्मिता सेमिफाइनलमा चैत्र १५, २०८० | खेलाडी

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपिएफकी सन्जुमाया थिङलाई पराजित गरे ।

राष्ट्रिय बक्सिङ प्रतियोगिताः भुपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा चैत्र १४, २०८० | खेलाडी

पुरुष ६३.५ केजीको भिडन्तमा साग स्वर्णधारी भुपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द, निश्चलले एपिएफका सोनाम सार्की र खगेन्द्र रोका मगरले मधेश प्रदेशका मृनाल जोशीलाई पराजित गरे ।

राष्ट्रिय बक्सिङ प्रतियोगिताः पुरन र मन्सुबको विजयी सुरुआत चैत्र १३, २०८० | खेलाडी

पुरुष ५७ केजी तौल समूहमा पुरनले मधेश प्रदेशका रबन अलीलाई पराजित गरे ।

ओलम्पिक छनोटमा चन्द्रको विजयी सुरुआत फाल्गुन २०, २०८० | खेलाडी

चन्द्रले पुरुष ५१ किलो तौल समुहमा ताजकिस्तानका शाफिएभ मेहरोनलाई स्पिलिट डिसिजनको आधारमा ३ः२ ले पराजित गरे ।

बक्सिङको ओलम्पिक छनोटमा दुई खेलाडी फाल्गुन १६, २०८० | खेलाडी

प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र महिला ५४ केजीमा अन्जली तेलीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

गणेशमान सिंह राष्ट्रिय बक्सिङ चैत दोस्रो साता फाल्गुन १५, २०८० | खेलाडी

मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक कमिटीका संयोजक सन्जीव तुलाधरले पुरुषतर्फ सात र महिलातर्फ ६ गरी १३ स्पर्धामा प्रतिस्पर्धा हुने जानकारी गराए ।

बक्सिङका पूर्व प्रशिक्षक गुरुङप्रति श्रद्धाञ्जली अपर्ण फाल्गुन १, २०८० | खेलाडी

राखेपका सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, प्रशिक्षक, खेलाडी, कर्मचारीलगायतले गुरुङको पार्थिव शरीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

पहिलो चरणको ओलम्पिक छनोट बक्सिङ प्रतियोगिता सम्पन्न पुस ४, २०८० | खेलाडी

सन् २०२४ मा फ्रान्सको राजधानी पेरिसमा हुने ओलम्पिक गेम्सको लागि छनोट प्रतियोगिता २०२४ अप्रिल २८ देखि मार्च १२ सम्म हनुेछ ।

अन्जनीको विजयी सुरूआत पुस २, २०८० | खेलाडी

अन्जली तेलीले एपिएफकी शर्मिला तामाङलाई युनानिमस डिसिजनको आधारमा ५-० ले पराजित गरिन् ।

अन्तर्राष्ट्रिय बक्सिङः प्रबल र छिरिङ फाइनलमा मंसिर २८, २०८० | खेलाडी

पुरुष ५१ केजी तौलसमूहमा प्रबलले इन्डोनेसियाका हसान बिन अजानलाई ५-० अंकको आधारमा पराजित गरे ।

अन्तर्राष्ट्रिय बक्सिङः नेपालको ४ कांस्य पक्का मंसिर २७, २०८० | खेलाडी

५४ किलो तौल समुहमा नेपालका सिंहबीर लिम्बुले इन्डोनेसियाका मोहम्मद देनिस विन अब्दुल अजिजलाई आरएससीको आधारमा पराजित गर्दै कांस्य पदक पक्का गरे ।

अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली मलेसिया जाने मंसिर १९, २०८० | खेलाडी

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले मंगलबार बिदाइ गरे ।

बक्सिङ टोली अर्मेनिया प्रस्थान मंसिर ४, २०८० | खेलाडी

नोभेम्बर २३ देखि डिसेम्बर ४ सम्म हुने १६ वर्षमुनि उमेरसमूहको प्रतियोगितामा पुरुष ७० केजीमा नुर्बु थेन्डुप शेर्पाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

बक्सिङको १६ लाख ८० हजार पनि निकासा कार्तिक २०, २०८० | खेलाडी

पदक विजेता चार खेलाडी र दुई प्रशिक्षकको १६ लाख ८० हजार रुपैयाँ निकासा भएको हो ।

जिम्न्यासाइडमा कांस्य विजेता बक्सिङ खेलाडी सम्मानित कार्तिक २, २०८० | खेलाडी

राष्ट्रिय खेलकुद परिषद(राखेप) का बोर्ड सदस्य अन्जन धमलाले दुवैलाई जनही ३० हजार रुपौयाँ पुरस्कार प्रदान गरेका हुन् ।

एसियाली खेलकुदः बक्सिङमा नेपालको चुनौती समाप्त आश्विन १३, २०८० | खेलाडी

६६-७५ केजी तौल समूहमा सरस्वती राना भियतनामकी क्युन दिम लुसँग ४-१ ले पराजित भएसँगै नेपालको चुनौती सकिएको हो ।

एसियाली खेलकुदः बक्सिङमा चन्द्रकलाको यात्रा पनि पहिलो चरणमै सिमित आश्विन १२, २०८० | खेलाडी

महिला ५४-५७ केजीको प्रारम्भिक चरण (अन्तिम १६) मा चन्द्रकला थाइल्यान्डकी पोर्नतीप ब्वापासँग ५-० ले पराजित भइन् ।

एसियाली खेलकुदः रविन अन्तिम १६ बाट बाहिरिए, बक्सिङमा पुरुषतर्फ नेपालको चुनौती समाप्त आश्विन ११, २०८० | खेलाडी

उत्तर कोरियाका सो चोनरियोसँग ५-० ले पराजित भएपछि रविनको यात्रा अन्तिम १६ मै सिमित बन्याे ।

एसियाली खेलकुदः बक्सिङमा सुष्मा र भुपेन्द्र पराजित आश्विन १०, २०८० | खेलाडी

महिला ४५-५० केजी तौल समूहमा काजकिस्तानी नाजिम किजाइबेसँग ५-० ले पराजित हुँदा सुष्माको यात्रा अन्तिम १६ मै सिमित बन्यो ।

एसियाली खेलकुदः बक्सिङका आशिष पराजित आश्विन ९, २०८० | खेलाडी

९० केजी माथि तौलसमूहमा आशिष मंगोलियाका बियकनर खलीसँग ३–१ ले पराजित भए ।

एसियाली खेलकुदः बक्सिङका बुद्ध अन्तिम ३२ बाटै बाहिरिए आश्विन ९, २०८० | खेलाडी

बुद्ध भियतनामका भान डोङ्ग एनगुयनसँग ४-० ले पराजित भए ।