काठमाडौं । वाको किकबक्सिङ विश्वकपमा पाँच नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् ।
नेपाल किकबक्सिङ संघले दशरथ रंगशालामा भएको छनोट प्रतियोगिताबाट चार पुरुष र एक महिला खेलाडी विश्वकपका लागि छानिएको जानकारी दिएको छ ।
विश्वकपकाे पुरुष ५७ केजीमुनिमा आसिक कोली, ६७ केजीमुनिमा सागर दर्जी, ६९ केजीमुनिमा सुनिम श्रेष्ठ र ७१ केजीमुनिमा कोशिस श्रेष्ठ तथा महिला ५१ केजीमुनिमा सन्जु सुम्बातामाङले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । आसिक सुदूरपश्चिम र अन्य बागमती प्रदेशका हुन् ।
थाइल्यान्डमा हुने प्रतियोगिताका लागि बन्द प्रशिक्षण मंगलबारदेखि सुरु हुने बताइएको छ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
