चैत्र १३, २०८२ शुक्रबार | १२:१९:५८
मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार

राष्ट्रिय किक बक्सिङः आर्मी च्याम्पियन

फाइल तस्विर

ललितपुर । छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा नेपाल आर्मी  च्याम्पियन बनेको छ ।

ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा आइतबार सम्पन्न प्रतियोगितामा आर्मीले तीन स्वर्ण,चार रजत र पाँच कांस्य पदक जित्यो ।

गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा आयोजक तीन स्वर्ण, एक रजत र  दुई कांस्य पदकका साथ उपविजेता बन्यो । तेश्रो स्थानको एपिएफले दुई स्वर्ण, एक रजत र तीन कांस्य पदक जित्यो ।

शीर्ष तीनले क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको पुरुषमा एपएिफका अमित महर्जन तथा महिलामा आयोजककी करिष्मा कार्की उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही २५ हजार नगद पुरस्कारसँगै अनर मोबाइल पनि हात पारे ।

यसैगरी मुवाँथाईका ओमकार मगर उदीयमान खेलाडी चुनिए भने साइशन फुल कन्ट्याक्टले अनुशासित टिमको ट्रफी हात पार्यो ।

तीन दिने प्रतियोगितामा तीन विभागीय टोली नेपाल प्रहरी, नेपाल आर्मी, एपिएफ र सातै प्रदेशका क्लबका १५२ खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रत्येक तौल समूहका शीर्ष तीनलाई क्रमशः ३०, १५ र ८ हजार रुपैयाँ प्रदान गरिएको थियो । स्वर्ण विजेता अनर मोबाइल पनि प्राप्त गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो