माघ १८, २०८२ आइतबार | ११:००:२०
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

हृदयी च्याम्पियन

काठमाडौं । भाइबकी हृदयी मानन्धर राष्ट्रव्यापी जुनियर तथा विधालयस्तरीय छात्र/छात्रा बक्सिङ प्रतियोगिताको १३ देखि १४ वर्ष उमेर समुहमा च्याम्पियन बनेकी छन् । 

४० किलो तौल समुहमा छात्रा हृदयीले अल्फाका झरना थापालाई पराजित गरिन् ।  

यसैगरी ४३ किलो तौल समुहमा  एबिसीकी अनुशा राईले  सिजीजीकी पासाङ्गदेकि शेर्पालाई ४ः१ को स्पलिट डिसिजनको आधारमा हराइन् । ४९ किलो तौल समुहमा भक्तपुरकी सायेरा गोसाईले झापाकी रीना राईलाई ४ः१ अंकको आधामा हराउँदै स्वर्ण चुमिन् ।  

छात्रा ५५ किलो तौल समुहमा आरडिएसकी सुदेस्ना राजबंशीले बक्समाण्डुका आस्था शेरचनलाई युनानिमस डिसिजन ५ः० को आधारमा हराइन् ।

जुनियर छात्र ५२ किलो तौल समुहमा भूमीका सरोज तामाङले जेनेक्सका आयोग घिसिङलाई ३ः१ क स्पलिट डिसिजनको आधारमा पराजित गरे । ५७ किलो तौल समुहमा अछामका विनोद नागार्जेले सिजीजीका हिमाल गुरुङलाई दोस्रो राउन्डमा आरएससीको आधारमा निरास बनाए ।

६६ किलो तौल समुहमा उदयपुरका रोजन मगरले ललितपुरका शब्द महर्जनलाई पहिलो राउन्डमै आरएससीको आधारमा हराए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।