असार १९, २०८२ बिहीबार | ०३:१९:३१
बंगलादेश पहिलो पटक एसियन कपमा छनोट इन्दु बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बासडर एनएसजेएफका संस्थापक श्रेष्ठको सम्झनामा शोकसभा सावित्रा चम्किँदा नेपालको अर्को फराकिलो जित, श्रीलंकालाई ८-० ले हरायो श्रीलंकाविरुद्ध पहिलो हाफमा सावित्राको ह्याट्रिक, नेपाल ४–० ले अगाडि खेल पत्रकारिता दिवसको शुभकामना ! राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई काठमाडौं महानगरपालिका वडा-२२ को सम्मान श्रीलंकाविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टको जिम्मेवारी अञ्जनालाई नै मन्त्रालयलाई एसियाड आयोजकको जवाफः ‘एनओसीबाहेक अरु कसैले खेल दर्ता गर्न सक्दैन’ जनकपुर बोल्ट्सको मार्कीमा आसिफ शेखकै निरन्तरता बंगलादेश पहिलो पटक एसियन कपमा छनोट इन्दु बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बासडर एनएसजेएफका संस्थापक श्रेष्ठको सम्झनामा शोकसभा सावित्रा चम्किँदा नेपालको अर्को फराकिलो जित, श्रीलंकालाई ८-० ले हरायो श्रीलंकाविरुद्ध पहिलो हाफमा सावित्राको ह्याट्रिक, नेपाल ४–० ले अगाडि खेल पत्रकारिता दिवसको शुभकामना ! राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई काठमाडौं महानगरपालिका वडा-२२ को सम्मान श्रीलंकाविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टको जिम्मेवारी अञ्जनालाई नै मन्त्रालयलाई एसियाड आयोजकको जवाफः ‘एनओसीबाहेक अरु कसैले खेल दर्ता गर्न सक्दैन’ जनकपुर बोल्ट्सको मार्कीमा आसिफ शेखकै निरन्तरता

उपाधिका लागि रमिशा र आरति भिड्ने

सांकेतिक तस्विर

काठमाडौं । आरडिएसकी रमिशा श्रेष्ठ र नेपाल आर्मीकी आरति भोमजन चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा बुधबार फाइनल प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला ४८ केजीको स्पर्धामा रमिशाले नक्सालकी सुष्मा तामाङ तथा आरतिले जेन एक्सकी सुस्मिता श्रेष्ठलाई पराजित गरे ।

नेपाल बक्सिङ महासंघ र प्रकाश दाहाल प्रतिष्ठानद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला ५० केजीको स्पर्धामा बक्समान्डुकी पुर्णिमा तामाङले कर्णाली प्रदेशकी टीका थापालाई हराउदै फाइनलमा स्थान सुरक्षित गरिन्।

यसैगरी पुरुष ६७ केजीको स्पर्धामा आर्मीका लालु आलेमगर कैलालीका श्रृजन विकलाई हराउँदै फाइनल पुगेका छन् ।

पुरुष९२ केजीको स्पर्धामा एपिएफका रविन नेपालले केवाइबिसीका रशिब जारीलाई पराजित गर्दै फाइनल यात्रा तय गरे ।
 


भिडियो
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4