फाल्गुन १, २०८२ शुक्रबार | १०:५०:२१
अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो अन्जीलालाई मनास्लुको सम्मान एटलेटिकोसँग बार्सिलोनाको हार एन्फा महिला च्याम्पियनसिप आजबाट, गाईघाट र एनआरटी भिड्दै राइजिङ स्टारको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दै नेपाल यस्तो छ, दीपेन्द्रको पाकिस्तानी टिम इस्लामाबाद एपिएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो-नेपाल फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा नेपालको दयनीय प्रदर्शन, इटालीको ऐतिहासिक जित नेपालले टस हार्यो

भारत फाइनल नजिक, भुटान बाहिरियो

काठमाडौं । भारत साफ यु-१९ महिला च्याम्पियनसिप २०२६ को फाइनल नजिक पुगेको छ ।

बुधबार लिगको अन्तिम खेलमा भुटानमाथि ८-० को फराकिलो जित हासिल गर्दै भारतले फाइनलमा एक पाइला अगाडि सारेको हो । जितसँगै भारत दुई खेलमा ६ अंक र सात गोलको भिन्नताका साथ दोस्रो स्थानमा उक्लियो । लगातार तेस्रो हारसँगै भुटान प्रतियोगितबाट बाहिरिने पहिलो टोली बनेको छ ।

पोखरा रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा भारतले पहिलो हाफमा सात गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा वैकल्पिक खेलाडीलाई मौका दिएको भारतले मात्र एक गोल गर्न सक्यो ।

चार टोलीको सहभागिता रहेको प्रतियोगिता सिंगल राउन्ड रोविन पद्धत्तिमा भइरहेको छ । अंकतालिकाको शीर्ष दुईभित्र अटाउने टोली फाइनल पुग्ने सेटअप छ । दिनको दोस्रो खेलमा घरेलु टोली नेपालले बंगलादेशसँग खेल्दैछ । फाइनल पुग्ने हो भने नेपालले बंगलादेशलाई सात गोलको अन्तरले हराउनु पर्नेछ ।

नेपालसँग ६ गोलले पराजित भएपनि बंगलादेशले फाइनलमा स्थान बनाउनेछ । बंगलादेश हाल दुई खेलमा ६ अंक र १४ गोलको भिन्नतासहित अंकतालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट तीन अंक र शुन्य गोल भिन्नतासहित नेपाल तेस्रो स्थानमा छ ।
 


भिडियो
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026