माघ २०, २०८२ मंगलबार | १४:५७:३०
साफ यु-२० च्याम्पियनसिपः उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने दोलखामा भलिबल आयोजना हुँदै फ्रान्सका केवेले प्लानिङबाट राष्ट्रिय लिग खेल्ने लामालाई उत्कृष्ट पारा प्रशिक्षक अवार्ड विश्वकप ‘वार्म अप’ खेलमा नेपाल र युएई भिड्दै प्रोटोकल पूरा गर्न भारत श्रीलंका जाने राष्ट्रिय लिगः गोलविहीन सोमबार मछिन्द्रले पहिलोपटक अंक गुमायो पत्रकारसँग ओलम्पिक कमिटीको अन्तरक्रिया अध्यक्ष र महासचिवको बहुमत दम्भमा मेरो आवाज दबाइयोः उपाध्यक्ष खतिवडा भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित, फाइनल सम्भावना जीवितै साफ यु-२० च्याम्पियनसिपः उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने दोलखामा भलिबल आयोजना हुँदै फ्रान्सका केवेले प्लानिङबाट राष्ट्रिय लिग खेल्ने लामालाई उत्कृष्ट पारा प्रशिक्षक अवार्ड विश्वकप ‘वार्म अप’ खेलमा नेपाल र युएई भिड्दै प्रोटोकल पूरा गर्न भारत श्रीलंका जाने राष्ट्रिय लिगः गोलविहीन सोमबार मछिन्द्रले पहिलोपटक अंक गुमायो पत्रकारसँग ओलम्पिक कमिटीको अन्तरक्रिया अध्यक्ष र महासचिवको बहुमत दम्भमा मेरो आवाज दबाइयोः उपाध्यक्ष खतिवडा भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित, फाइनल सम्भावना जीवितै

फ्रान्सका केवेले प्लानिङबाट राष्ट्रिय लिग खेल्ने

काठमाडौं । प्लानिङ ब्वाइज क्लबले राष्ट्रिय लिगका बाँकी खेलको लागि फ्रान्सका स्ट्राइकर पापा इबोउ केबेलाई अनुबन्ध गरेको छ ।

छैटों चरणपछिका खेल खेल्न केबे मंगलबार नेपाल आइपुगेका हुन् । उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा प्लानिङ ब्वाइजका पदाधिकारी लगायतले स्वागत गरेका थिए ।

‘बाँकी खेलमा अझै टिम मजबुद बनाउन सेन्टर फरवार्ड केबेलाई अनुबन्ध गरेका हौं,’ प्लानिङका अध्यक्ष दावा लामाले बताए, ‘उनको आगमनले टिम बलियो हुने विश्वास लिएका छौं ।’

सेनेगलमा जन्मिएका केवे नेपाली फुटबलमा परिचित नाम हो । उनले तेस्रो नेपाल सुपर लिग च्याम्पियन ललितपुर सिटीबाट खेलेका थिए । फाइनलमा पोखरा थन्डर्सलाई २–१ ले हराउँदा केवेले नै विजयी गोल गरेका थिए ।

केबेले एनएसएलमा ६ खेल खेल्दा दुई गोल गरेका थिए । अर्काे गोल उनले दोस्रो क्वालिफायर्समा धनगढीविरुद्ध गरेका थिए ।

यता, प्लानिङ पहिलो पटक घरेलु फुटबलको ठूलो प्रतियोगिता राष्ट्रिय लिग खेल्दैछ । अघिल्लो पटक सहिद स्मारक बी डिभिजनबाट प्लानिङ ए डिभिजन लिगमा बढुवा भएको हो ।

तेस्रो पटक आयोजना भएको राष्ट्रिय लिगमा प्लानिङले पाँँच खेल खेल्दा तीन खेलमा जित निकालेको छ । समान एक खेलमा बराबरी र पराजित भयो । टोली १० अंकसहित तालिकाको छैटौं स्थानमा छ । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।