माघ २१, २०८२ बुधबार | ०९:२५:४३
चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा बंगलादेशविरुद्ध नेपाललाई ऐतिहासिक जित हासिल गर्दै फाइनल पुग्ने अवसर मनाङ र संकटाको खेल गोलरहित अभ्यास खेलमा नेपालले युएईलाई हरायो एनआरटी र एपिएफले खेल्यो गोलरहित, नव जनजागृतिविरुद्ध जावलाखेलको सहज जित साफ यु-२० च्याम्पियनसिपः उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने दोलखामा भलिबल आयोजना हुँदै फ्रान्सका केवेले प्लानिङबाट राष्ट्रिय लिग खेल्ने लामालाई उत्कृष्ट पारा प्रशिक्षक अवार्ड विश्वकप ‘वार्म अप’ खेलमा नेपाल र युएई भिड्दै चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा बंगलादेशविरुद्ध नेपाललाई ऐतिहासिक जित हासिल गर्दै फाइनल पुग्ने अवसर मनाङ र संकटाको खेल गोलरहित अभ्यास खेलमा नेपालले युएईलाई हरायो एनआरटी र एपिएफले खेल्यो गोलरहित, नव जनजागृतिविरुद्ध जावलाखेलको सहज जित साफ यु-२० च्याम्पियनसिपः उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने दोलखामा भलिबल आयोजना हुँदै फ्रान्सका केवेले प्लानिङबाट राष्ट्रिय लिग खेल्ने लामालाई उत्कृष्ट पारा प्रशिक्षक अवार्ड विश्वकप ‘वार्म अप’ खेलमा नेपाल र युएई भिड्दै

चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा

काठमाडौं । इङ्लिस प्रिमियर लिग प्रतिद्वन्दी चेल्सीलाई १–० ले हराउँदै आर्सनल लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको दोस्रो लेगमा आर्सनललाई हराउँन एकमात्रै विजयी गोल काइ हाभर्टेजले गरेका थिए ।

योसँगै दुई लेगमा समग्रमा आर्सनल ४–२ ले विजयी भयो । पहिलो लेगको सेमिफाइलनमा आर्सनल ३–२ ले अगाडी रहेको थियो ।

अब, फाइनलमा आर्सनलको प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी वा न्युकासल युनाइटेड मध्ये एकसँग हुनेछ । सिटी पहिलो लेगमा २–० ले विजयी भएको छ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।