कामाडौं । पेरिस ओलम्पिकका लागि बक्सिङको दोस्रो छनोट प्रतियोगितामा नेपालकी अन्जनी तेलीले हङकङी विनी औ यिन यिनसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् ।
महिला ५४ केजीको राउन्ड अफ ३२ मा अन्जनीको खेल मंगलबार रहेको नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् ।
थाइल्यान्डको बैंककमा भइरहेको प्रतियोगितामा नेपालबाट तीन खेलाडी सहभागी छन् । दुई खेलाडीको चुनौती समाप्त भइसकेको छ ।
पुरुष ५१ केजीमा नेपालका चन्द्र थापामगर कोलम्बियाका हर्नी मार्टिनेज तथा पुरुष ६३.५ केजीमा नेपालका प्रकाश इजाम लिम्बु बोलिभियाका मारिया जोस नुनेजसँग पराजित भएका थिए ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3