काठमाडौं । टाइम्स ‘ए’ एस कप प्लस टु ‘थ्री एक्स थ्री’ बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार प्रिक्वार्टरफाइनल प्रवेश गरेको छ ।
यसैगरी पिएलएक्स, टिम दिब्य, टिम गैडा रिन्चेन, टिम निरज, ग्रिनफिल्ड, केसिएसएस, काभ्रे बास्केटबल, इम्ली ग्याङ, रातो बंगला, एडुक्रोप र इन्साइट भिजनले पनि प्रिक्वार्टरफाइनलमा स्थान बनाए ।
गर्ल्सतर्फ बलर्स एकेडेमी, ड्रिम अन, टिम दिब्य, जेभियर इन्टरनेसनल, आइएसए, इन्साइट भिजन, रेबिट बलर्स र टिम ग्याबा क्वाटरफाइनलमा पुगे ।
प्रतियोगितामा ब्वाइजतर्फ ३२ तथा गर्ल्सतर्फ १२ गरी ४४ टिम सहभागी छन् ।
दुवैतर्फको विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई गिफ्ट भौचर प्रदान गरिने छ । फाइनल शुक्रबार हुनेछ ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO