फाल्गुन १, २०८१ बिहीबार | १४:३०:५०
रजत पाटिदार बेङ्लुरुको कप्तान निकोलस ज्याक्सन कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने कोपा डेल रेः बार्सिलोना र एट्लेटिको सेमिफाइनलमा भिड्ने त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइटको काम अगाडि बढाउन स्वीकृति पहिलो लेगमा एसी मिलान फेयनुर्डसँग पराजित दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तान फाइनलमा बराबरीमा सकियो मर्सिसाइड डर्बी बायर्नको रोमाञ्चक जित टाइम्स ‘ए’ ले जित्यो अन्तर्राष्ट्रिय थ्री बाइ थ्री बास्केटबलको उपाधि इङ्ल्यान्डविरुद्ध भारतको ‘क्लिन स्विप’ रजत पाटिदार बेङ्लुरुको कप्तान निकोलस ज्याक्सन कम्तिमा पनि दुई महिना मैदान बाहिर रहने कोपा डेल रेः बार्सिलोना र एट्लेटिको सेमिफाइनलमा भिड्ने त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइटको काम अगाडि बढाउन स्वीकृति पहिलो लेगमा एसी मिलान फेयनुर्डसँग पराजित दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तान फाइनलमा बराबरीमा सकियो मर्सिसाइड डर्बी बायर्नको रोमाञ्चक जित टाइम्स ‘ए’ ले जित्यो अन्तर्राष्ट्रिय थ्री बाइ थ्री बास्केटबलको उपाधि इङ्ल्यान्डविरुद्ध भारतको ‘क्लिन स्विप’

खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन

बुद्ध तामाङ (बायाँ) ।

काठमाडौं । खेलाडी डट कमका झापा संवाददात बुद्ध तामाङ झापा गोल्डकपको सचिव पदमा निर्विरोध चयन भएका छन् ।

बुधबार बिहान सहजकर्ताबीच भएको छलफलपछि गोल्डकपका सबै पद सर्वसम्मत चुनिएको हो ।

अध्यक्षमा केदार गिरी, वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल, उपाध्यक्षमा युवराज कार्की (पर्वत), सहसचिवमा विष्णु सिग्देल, कोषध्यक्षमा चन्द्रमणि कट्टेल तथा सदस्यमा श्याम श्रीवास्तव, किरण थापा, भुपेन्द्र भण्डारी, सुशील थापा, विसन लिम्बु, दिपेन चौधरी, शैलेन्द्र कुरुङबाङ र एजाज अहमद अन्सारी निर्विरोध चयन भए ।

झापा गोल्डकपको नयाँ कार्यसमिति  ।

अध्यक्षमा बलराम कार्की, सचिवमा प्रकाश शिवाकोटी, सहसचिवमा यादव पोखरेल र कोषाध्यक्षमा युवराज निरौलाले उम्मेदवारी फिर्ता लिएका थिए ।

सहमतीको प्रयासका लागि निर्वाचन समितिले पटक पटक समय थप गर्दै कार्यतालिका सार्वजिनक गरेको थियो ।


भिडियो
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन