चैत्र १३, २०८२ शुक्रबार | ०९:५५:५८
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा

केएमसी बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । मार्वलसलाई ४७-२७ ले पराजित गर्दै हेम्सले चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

बुधबार हेम्सलाई जित दिलाउन सुशांक आचार्यले १४ अंक जोडे । 

सोही स्पर्धामा सनसाइनले आयोजक केएमसी ‘बी’ लाई ६५-२४, केयर इङलिसले गोदावरी रेसिडेन्सियललाई ३६-१९ र एम्बासडरले एभरेस्टलाई ४४-२९ ले हराए । सनसाइनका विशाल खड्काले २९, केयरका सुशान्त मगरले १६ र एम्बासडरका विसन खड्काले ३४ स्कोर गरे ।

जुनियर ब्वाइजमा ग्रिनफिल्डले नेपाल सेन्ट्रललाई २२–१० तथा कश्यपले सनसाइनलाई १८-५ ले  निरास बनाउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरे । ग्रिनफिल्डका अजय मगरले १० तथा कश्यपका एलेन लामाले १२ अंक जोडे ।

सिनियर गर्ल्समा रिब्सले क्यान्भासलाई २९-५ ले हरायो । रिब्सकी सिस्का थापाले १० स्कोर गरिन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो