चैत्र १०, २०८२ मंगलबार | १४:०१:१४
एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी

एपिएफको रोमाञ्चक जित

गोलको खुसीयाली मनाउँदै एपिएफका खेलाडी, तस्विरः एन्फा ।

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा यु-१६ युथ लिगमा बुधबार फ्रेन्ड्स क्लबविरुद्ध ३-२ को रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै एपिएफले पाँच खेलमा ११ अंक जोडेको छ । पराजित फ्रेन्ड्सको समान खेलबाट सात अंक छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन अविनाश वाइबाले दुई र उत्सव थापाले एक गोल गरे । फ्रेन्ड्सका लागि अफ्रोज अली र क्रिश कटुवालले गोल गरे ।

एपिएफ र फ्रेन्ड्स प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।

खेलको सातौं मिनेटम अविनाशको गोलमार्फत एपिएफल अग्रता लिएको थियो । ३०औं मिनेटमा अफ्रोजले पेनाल्टीमार्फत फ्रेन्ड्सका लागि बराबरी गोल फर्काए ।

क्रिशले ४९औं मिनेटमा गोल गर्दा फ्रेन्ड्स २-१ ले अगाडि बढ्यो । ७६औं मिनेटमा उत्सवले गोल  गरेपछि एपिएफ २-२ को बराबरीमा आयो ।

निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा अविनाशले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई रोमाञ्चक जित दिलाए ।

बुधबारै सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लबले एफसी खुमटारविरुद्ध ६-० को सानदार जित दर्ता गर्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो