माघ ४, २०८२ आइतबार | ०१:४५:१५
रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी

पुलिस ९५ रनले अगाडि

आर्मीविरुद्ध ब्याटिङ गर्दै कुशल भुर्लेल (बायाँ) र अमीत श्रेष्ठ, तस्विरः क्यान ।

काठमाडौं । जय ट्रफी पुरुष एलिट कपअन्तर्गत फाइनलको दोस्रो दिन समाप्त हुँदा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ९५ रनको अग्रता लिएको छ ।

वीरगन्जस्थित नारायाण क्रिकेट मैदानमा बुधबार दोस्रो इनिङ सुरु गरेको पुलिस १३२-९ को स्थितीमा छ । अहिले सागर ढकाल र ललितनारायण राजवंशी क्रिजमा छन् । सागरले एक रन बनाउदा ललितले खाता खोल्न सकेका छैनन् ।

यसैगरी कुशल भुर्लेलले ४५, दिलिप नाथले ३४, राशिद खानले १८ र अमीत श्रेष्ठले १३ रन जोडे ।

पुलिसविरुद्ध बलिङ गर्दै शाहब आलम तस्विरः क्यान । 

आर्मीका लागि शाहब आलामले पाँच र बसिर अहमदले चार विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले १३३-९ को स्थितीमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । १७० रन बनाएपछि आर्मीले ३७ रनको सामान्य अग्रता लिएको थियो । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate