चैत्र १९, २०८१ मंगलबार | ०६:३६:४९
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती

न्यु डायमन्डको रोमाञ्चक जित

पोखरा । न्यु डायमन्ड युथ स्पोर्टस क्लबले पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला/पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा न्यु डायमन्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-२ सेटले निरास बनायो  ।

पहिलो सेट १२-२५ ले गुमाएको न्यु डायमन्डले निकै प्रतिस्पर्धात्मक दोस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्यो ।

तेस्रो सेटमा पुलिस २६-२४ ले विजयी हुँदा चौथो सेटमा २५-१८ को जित निकाल्दै न्यु डायमन्डले खेल लम्बायो । पाँचौं तथा अन्तिम सेट १५-१० ले आफ्नो पक्षमा पर्दै न्यु डायमन्डले सुखद् सुरुआत गर्यो ।

जितसँगै न्यु डायमन्डले दुई अंक जोडेको छ । पराजित पुलिसले पनि एक अंक प्राप्त गरेको छ । 

शनिबारै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३-२ सेटले पराजित गर्यो । 

सुरुआती दुई सेट २१-२५, २०-२५ ले गुमाएको एपिएफले त्यसपछिका तीन सेट २५-१९, २५-२०, १५-७ ले आफ्नो पक्षमा पार्यो । 


भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC