काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) का महिला नेसन्स लिग लगातार दोस्रो वर्ष नेपालमा हुने भएको छ ।
काभाले सार्वजनिक गरेको वर्षीक क्यालेन्डर अनुसार प्रतियोगिताअक्टोबर ११ देखि १७ सम्म हुनेछ ।
नेपालले गत वर्ष पनि यो प्रतियोगिता आयोजना गरेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।
यसैगरी नेपालले काभा महिला च्याम्पियन्स लिग आयोजना गर्ने जिम्मेवारी पनि प्राप्त गरेको छ । यो प्रतियोगिता डिसेम्बर ७ देखि १४ सम्म हुनेछ ।
नेपालले यसअघि सन् २०२४ मा महिला च्यालेन्ज कप तथा गत वर्ष पुरुष क्लब च्याम्पियनसिप आयोजना गरेको थियो ।
काभाको वर्षीक क्यालेन्डर

भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
