चैत्र १०, २०८२ मंगलबार | ०६:३०:५३
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

सिन्धुपाल्चोकमा क्लबस्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता हुने

सांकेतिक तस्विर ।

काठमाडौं । तोप २१ क्लबको आयोजनामा सिन्धुपाल्चोकको चौतारामा क्लबस्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता चौतारा साँगाचोकगढी नगरपालिका-५ टुडिखेल मैदानमा चैत १५ देखि २० गतेसम्म हुने आयोजकले जानकारी दियो । प्रतियोगितामा सहभागिताका लागि चैत १० गतेसम्म टिम दर्ता गर्न सकिने छ ।

नेपाल भलिबल संघ, जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र जिल्ला खेलकुद विकास समितिको प्रविधिक सहयोग रहने प्रतियोगिताको शीर्ष तीनले क्रमशः ३ लाख, १ लाख ५० हजार र ७५ हजार रुपैयाँ , ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार तथा उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर र लिबेरोलाई जनही १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ ।

पछिल्लो पटक यो क्लबले राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो