कार्तिक २३, २०८२ आइतबार | १२:४०:१३
हङकङ सुपर सिक्सेसः नेपाल युएईसँग पराजित सन्डरल्यान्डले आर्सनलसँग अंक खोस्यो बार्यनको अपराजित यात्रा कायमै इन्जुरी समयको गोलमा हारबाट जोगियो युनाइटेड आर्मीलाई हराउँदै एपिएफ फाइनलमा टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा हङकङ सुपर सिक्सेसः नेपाल युएईसँग पराजित सन्डरल्यान्डले आर्सनलसँग अंक खोस्यो बार्यनको अपराजित यात्रा कायमै इन्जुरी समयको गोलमा हारबाट जोगियो युनाइटेड आर्मीलाई हराउँदै एपिएफ फाइनलमा टाइगर्सको पोस्टमा हैरान्सको पाँच गोल माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा काँक्रे बिहार र नव जन जागृतिले अंक बाँडे केभिआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो दीपेश पहिलो पटक राष्ट्रिय टोलीमा

काष्ठमण्डप र लुम्बिनीले डाना कपमा सहभागिता जनाउने

काठमाडौं । युवा फुटबल प्रतियोगिता डाना कपमा सहभागिता जनाउन काष्ठमण्डप विधालय र लुम्बिनी फुटबल एकेडेमीको टोली शनिबार डेनमार्क प्रस्थान गरेको छ ।

काष्ठमण्डले यु-१४ तथा लुम्बिनीले यु-१६ समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

टोली २० खेलाडी र तीन अफिसियल गरि २३ सदस्यीय छ । काष्ठमण्डपको प्रशिक्षकमा सन्तोष न्यौपाने छन् । यसैगरी लुम्बिनीको प्रशिक्षण जिम्मेवारी विजय महर्जनले सम्हाल्नेछन् ।

युरोपियन फुटबल महासंघको मान्यता प्राप्त डाना कपमा ७० भन्दाबढी देशका १ हजार भन्दाबढी युवा टोलीले सहभागिता जनाउने बताइएको छ ।

डाना कप सन् १९८२ देखि सुरु भएको हो ।


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।